उद्योग वाणिज्य संघ इनरुवाको मुखपत्र विमोचन

उद्योग वाणिज्य संघ इनरुवाको मुखपत्र विमोचन
उद्योग वाणिज्य संघ इनरुवाले मुखपत्रका रुपमा त्रैमासिक बुलेटिन इनरुवा सन्देश प्रकाशन आरम्भ गरेको छ । उवासंघ इनरुवाले पहिलो पटक प्रकाशन आरम्भ गरेको त्रैमासिक बुलेटिनको आज इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले विमोचन गरेका हुन् । मेहताले उद्योग वाणिज्य संघको कार्यालयमा आयोजित औपचारिक कार्यक्रमका बिच बुलेटिनको विमोचन गरेका हुन् । उवासंघको मुखपत्रका रुपमा प्रकाशन थालनी गरिएको रंगिन बुलेटिन इनरुवा स...

कोशी महोत्सवको तयारी तीव्र, भारतीय पत्रकारहरुसँग अन्तरक्रिया

कोशी महोत्सवको तयारी तीव्र, भारतीय पत्रकारहरुसँग अन्तरक्रिया
इनरुवा। कोशी गाउँपालीकाको कार्यालयले कोशी महोत्सवको तयारीलाई तीव्रता दिएको छ । कोशी टप्पु वन्यजन्तु आरक्ष पश्चिम कुसाहामा आगामी माघ १९ गतेदेखि २९ गतेसम्म आयोजना हुने कोशी पर्यटन महोत्सवको तयारीलाई कोशी गाउँपालीकाको कार्यालयले तीव्र पारेको हो । सोही क्रममा सुनसरीको कोशी ब्यारेजमा कोशी गाउँपालीकाको कार्यालयले भारतीय पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको छ । दुई दर्जनबढी भारतीय पत्रकारहरुलाई सम्ब...

इनरुवामा सप्तकोशी मिट मार्ट सेन्टर सञ्चालन

इनरुवामा सप्तकोशी मिट मार्ट सेन्टर सञ्चालन
इनरुवामा आजदेखि सप्तकोशी मिट मार्ट सेन्टर सञ्चालनमा आएको छ। इनरुवा नगरपालिकाका मेयर राजन मेहताले एक कार्यक्रमका बिच उक्त मिट मार्टको उद्घाटन गरेका छन्। इनरुवाका तिन युवाको संयुक्त सहकार्यमा सञ्चालनमा आएको हो। स्वस्थ्य तथा ताजा मासुजन्य वस्तु आपुर्ति गर्ने उदेश्यले सञ्चालनमा ल्याएको संचालक रमेश कटुवालले जानकारी दिए। कुल सात लाखको लगानीमा सुरुवात गरिएको मिट मार्टमा राम पौडेल, नारायण मेहता तथा रमेश क...

गाई काटेको आरोपमा हरिनगराबाट २ जना पक्राउ

गाई काटेको आरोपमा हरिनगराबाट २ जना पक्राउ
सुनसरी हरिनगरा गाँउपालिका-२ भुटाहा बस्ने ४५ बर्षीय सदुल अन्सारी र हरिनगरा -४ बस्ने ४२ बर्षीय लुकमान अन्सारी गाई काटेको आरोपमा पक्राउ परेका छन । आज बिहान सँवा १० बजे सदुल अन्सारी को घरमा गाई काटेको छ भन्ने खबर प्राप्त हुनसाथ जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी टोली खटि गई उनको घरमा बुझ्दा गाईको टाउको, खुकुरी र अचानो सहित दुबै जनालाई नियन्त्रणमा लिईएको उक्त कार्यालयले जनाएको छ।

सुनसरीमा जनगणनाको तयारी विषयक छलफल

सुनसरीमा जनगणनाको तयारी विषयक छलफल
राष्ट्रिय जनगणना २०७८ को तयारी सन्दर्भमा सुनसरीमा जिल्ला स्तरीय छलफल कार्यक्रमको आयोजना गरिएको छ ।जिल्ला तथ्याङ्क कार्यालय सुनसरीले जिल्लाका सरोकारवालाहरुको भेला डाकी जनगणनाको तयारीका बारेमा जानकारी गराएको हो ।कार्यक्रममा दिइएको जानकारी अनुसार २०७८ को जनगणना २०६८ को भन्दा पूर्ण हुनेछ । एकमात्र लागत फारम प्रयोगमा ल्याइने भएकाले समेत अपनाउन लागिएको बहुमोडल प्रकृया चुस्त र प्रभावकारी हुने विश्वास लिइ...

एपीएफद्वारा मन्दिरको सफाई

एपीएफद्वारा मन्दिरको सफाई
सशस्त्र प्रहरी बल नेपाल ४ नम्बर गण हेडक्वाटर इनरुवाले १९औं सशस्त्र प्रहरी बल दिवसको अवसर पारेर महेन्द्रचोकमा रहेको राधाकृष्ण मन्दिर सरसफाई गरेको छ ।सशस्त्र प्रहरीले दिवसको अवसर पारेर विभिन्न कार्यक्रमको आयोजना गरीरहँदा मन्दिर परिषर समेत सरसफाई गरेको हो । इनरुवा ३ को महेन्द्रचोकमा शुक्रबारबाट श्रीमद् भागवत महापुराणको आयोजना गर्न लागिएको छ । पुराणको पूर्व सन्ध्यामा मन्दिर परिषर सरसफाईको कार्यक्रममा ...

कोशीका धमेन्द्रको गोलभेडा खेती उदाहरणीय बन्दै

कोशीका धमेन्द्रको गोलभेडा खेती उदाहरणीय बन्दै
इनरुवा । स्वदेशमा रोजगारी नपाएको र व्यवसाय गर्ने वातावरण नभएको भन्दै नेपाली युवा विदेशिने क्रममा कमी आएको छैन तर, विदेशमा भन्दा स्वदेशमा नै धेरै सम्भावना देखेर सुनसरीको कोशी गाउँपालिकाका ३ का धमेन्द्र विश्वासले गोलभेडा खेती गरेर अहिले उनि धेरैका लागि प्रेरणा बनेका छन् । गोलभेडा खेती गरेर धमेन्द्र विश्वास अहिले कोशी गाउँपालिका भित्रकै नमुना कृषकको रूपमा परिचित बनेका छन् । रोजगारीका लागि अर्काको ...

कोशीमा पर्यटन महोत्सवका साथै राष्ट्रिय कुस्ती प्रतियोगिता हुने

कोशीमा पर्यटन महोत्सवका साथै राष्ट्रिय कुस्ती प्रतियोगिता हुने
इनरुवा । सुनसरीको कोशी गाउँपालिकाले आगामी माघ १९ देखि २९ गतेसम्म हुन लागेको कोशी पर्यटन महोत्सवका लागि विभिन्न समिति गठन गरेर महोत्सवको तयारी सुरु गरिएको छ । कोशी पर्यटन महोत्सव सम्पन्न गर्न गाउँपालिका अध्यक्ष ऐयुब अन्सारीको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ । कोशी गाउँपालिकामा रहेका पर्यटकीय क्षेत्रहरूको प्रचारप्रसार गरी पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको कोशी ग...
trusted online casino malaysia