भ्रमण वर्षको सन्देश दिन बर्जुमा माघी महोत्सव
इनरुवा। सरकारी उपेक्षामा परेको पूर्वकै ठूलो सिमसार युक्त बर्जु तालमा पर्यटक भित्र्याउने उद्येश्यसाथ माघी महोत्सवको आयोजना गर्न लागिएको छ ।बर्जु गाउँपालिकाको पहलमा भ्रमण वर्ष २०२० लाई लक्षित गरि ताल परिषरमा माघी महोत्सवको आयोजना गर्न लागिएको हो ।महोत्सवलाई थारु कल्याणकारिणी सभा सुनसरीले आयोजना गर्न लागेको छ ।
भोलि दिउँसो आयोजना गरिने माघी महोत्सवको नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले उद्घ...











