कृष्णदासको मुद्दा हेर्दा हेर्दैमा

कृष्णदासको मुद्दा हेर्दा हेर्दैमा
इनरुवा । अनुयायी बलात्कारको अभियोग लागेका कृष्णबहादुर गिरी उपरको थुनछेक बहस भोलिलाई सारिएको छ । आज कार्यालय समय सम्म थुनछेक वहस नसकिएपछि गिरीलाई लगाइएको अभियोग उपरको थुनछेक भोली सम्मकालागि सारिएको सुनसरी जिल्ला अदालतले जनाएको छ । श्रेस्तेदार नगेन्द्रकेशरी पोखरेलका अनुसार प्रतिवादी तर्फका अधिवक्ताहरुको बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको मुद्दा भोलि कार्यालय समयसँगै अघि बढाइने छ । श्रेष्तेदार पो...

अदालत परिषर बाहिर निषेधाज्ञा

अदालत परिषर बाहिर निषेधाज्ञा
इनरुवा।अनुयायी बलात्कारको अभियोग लागेका कृष्णबहादुर गिरीको थुनछेक बहसलाई मध्यनजर गर्दै सुनसरी जिल्ला अदालत परिषर बाहिर निषेधाज्ञा जारी गरिएको छ । पक्ष र विपक्षमा सर्मथकहरुको नारा जुलुस र भीडलाई मध्यनजर गर्दै अदालत परिषर बाहिरको करिब २० मिटर वरिपरीको क्षेत्रमा प्रवेश निषेध गरिएको छ । सो क्षेत्रमा नाराबाजी र प्रर्दशनलाई बन्देज गरिएको छ । https://www.facebook.com/inaruwaonline/photos/pcb.10158976554...

कृष्णदासको “थुनछेक” आज

कृष्णदासको “थुनछेक” आज
इनरुवा। सुनसरी जिल्ला अदालत इनरुवामा हेर्दाहेर्दैमा रहेको बलात्कारका आरोपित कृष्णबहादुर गिरी उपरको मुद्दामा आज थुनछेक हुँदैछ । शुक्रबार गिरीको बयान लिएको अदालतले आज उनीमाथि लागेको अभियोगमा थुनछेक बहस थाल्ने छ । प्रहरीले गिरीलाई अदालतमा उपस्थित गराएपछि थुनछेकको प्रकृया अघि बढ्ने छ ।सुनसरी जिल्ला अदालतका अनुसार थुनछेककालागि ११ जनाको वकालतनामा परेको छ । बहसकै क्रममा समेत थप वकालतनामा दर्ता हुन सक्ने ...

कृष्णदासको अदालती प्रकृया सुरु

कृष्णदासको अदालती प्रकृया सुरु
इनरुवा। अनुयायी बलात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरी विरुद्धको अदालती प्रकृया सुरु भएको छ ।सुनसरी जिल्ला अदालत इनरुवामा थुनछेककालागि न्यायाधिशहरु बिचमा गोला हानिएपछि गिरी उपरको अदालती प्रकृया अघि बढेको हो । https://www.facebook.com/inaruwaonline/photos/pcb.1014073765657615/1014071905657801/?type=3&av=112654112466256&eav=Afbuot7AvI0U_K1DyReHle718CJlN7YoZui8JrW0Tq-5iQTDEP...

नया बर्ष २०२० मा इनरुवाले पाउदै पहिलो मिस्टर एण्ड मिस इनरुवा

नया बर्ष २०२० मा इनरुवाले पाउदै पहिलो मिस्टर एण्ड मिस इनरुवा
इनरुवा। जेकेएस इन्टर्टेन्मेन्टको आयोजनामा प्रथम मिस्टर एण्ड मिस इनरुवा कार्यक्रम यहि पौष १५ गते समापन हुने भएको छ। अडिसन, ओरिएन्टेसन, फोटोसुट तथा ट्यालेन्ट लगायतका विभिन्न विधाहरु सम्पन्न भएको जेकेएस इन्टर्टेन्मेन्टका प्रबन्ध निर्दैशक अमन श्रेष्ठले जानकारी दिए। शुरुवाती अडिसनमा इनरुवा नगर क्षेत्र भित्रका पचास भन्दा बढी युवायुवतिहरुको सहभागिता रहेको थियो भने हाल कार्यक्रमको अन्तिम चरण नजिकिदै गर्दा...

कृष्णदासको अडियो मेल खायोः प्रहरी श्रोत

कृष्णदासको अडियो मेल खायोः प्रहरी श्रोत
इनरुवा। आफुमाथि लगाइएको बलात्कारको आरोप झुटो भएको दाबी गर्दै आएका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीले अनुयायीसँग गरेको टेलिफोन वार्तालापको अडियो मेल खाएको छ ।सुनसरी जिल्ला अदालत समक्ष्य मिसिल बुझाउने तयारी गर्दै गर्दा प्राप्त स्रोतको जानकारी अनुसार कृष्णदासले आफ्नो नभएको भनेको अडियोमा उनकै आवाज मेल खाएको छ। स्रोतका अनुसार विधि विज्ञान प्रयोगशालाबाट प्राप्त रिपोर्टमा टेलिफोन रेकर्डमा अनुयायीलाई मुद्...

कार्यालय सहयोगीले भेटेको ५ लाख फिर्ता

कार्यालय सहयोगीले भेटेको ५ लाख फिर्ता
मालपोत कार्यालय इनरुवा सुनसरीमा कार्यरत कार्यालय सहयोगी कोपिला दाहालले भेटेको नगद पाँच लाख रकम फिर्ता गरेकी छिन् । दाहालले मालपोत कार्यालयको सरसफाई गर्दै गर्दा कुचोले बडार्ने क्रममा एक लाखका पाँचवटा गड्डी भेटाएकी थिइन् । कार्यालय सरसफाईको क्रममा भेटेको रकम दाहालले प्रहरीलाई बोलाएर जिम्मा लगाएकी थिइन् । प्रहरी नायव नीरिक्षक शिव शर्मालाई बुझाइएको सो रकम जिल्ला प्रहरी कार्यालयमा सम्वन्धित धनीलाई ...

साहित्यको जर्गेनाकालागि “सिर्जनामा इनरुवामा”

साहित्यको जर्गेनाकालागि “सिर्जनामा इनरुवामा”
आधुनिक प्रविधिको बिकास क्रमसँगै पछिल्लो पुस्ताको आर्कषण कला र साहित्य तर्फ क्रमश घट्दो छ ।मोबाइल र इन्टरनेटको सहज र बढ्दो पहुँचसँगै रचनात्मक कृयाकलापमा सहभागिता जनाउनेको संख्या ओरालो लाग्दा कला र साहित्य क्षेत्रलाई सर्वोपरी मान्नेहरुकालागि चिन्ताको विषय थपिदो छ । साहित्य क्षेत्रसँग जोडिएर ब्याख्यामा आउने रवि र कविको प्रशंग क्रमश धुमिलिन थालेको महसुस गरेको बताउने साहित्यकार सागर तिमिल्सिना सोको ...

इनरुवा जेसिस अध्यक्षमा चन्दन

इनरुवा जेसिस अध्यक्षमा चन्दन
इनरुवा जेसिसको अध्यक्षमा चन्दन यादव चुनिएका छन् । इनरुवा जेसिस वर्ष २०२० कालागि भएको नयाँ कार्य समिति चयनको चुनावी प्रकृयाबाट अध्यक्षमा चन्दन निर्वाचित भएका हुन् । नयाँ कार्य समितिको कार्यकारिणी उपाध्यक्षमा पुष्पा निरौला खरेल र सतिश साह रहेका छन् । त्यसैगरी उपाध्यक्षमा दिपाश्री निरौला, अमेन्द्र मेहता, सञ्जय यादव र बिकेश मेहता चयन भएका छन् । जेसिस इनरुवाको नयाँ कार्य समितिले जेसिस मूल्य, मान्...

कृष्णदासलाई फेरी म्याद थप

कृष्णदासलाई फेरी म्याद थप
इनरुवा। अनुयायी बलात्कारको आरोप लागेका सुनसरीको चतराका कृष्णबहादुर गिरी थप ३ दिन प्रहरी निगरानीमा बस्ने भएका छन् । बलात्कारको आरोप पश्चात अस्पताल भर्ना भएका कृष्णदास प्रहरीले नियन्त्रणमा रहेपनि अदालतको आदेशमा अस्पतालमै डेरा जमाउदै आएका छन् । अदालतले स्वास्थ्य अवस्थालाई कारण देखाउँदै प्रहरी निगरानीमा रहने गरि बिराट नर्सिङ होममै राख्न आदेश दिंदै आएको छ । उपचाररत अवस्थामै नियन्त्रणमा लिइएका कृष्णद...
trusted online casino malaysia