शिक्षा देशको मेरुदण्डको हो, यसलाई मजबुत पार्नुपर्छ: राज्य मन्त्री यादव
इनरुवा। शिक्षा देशको मेरुदण्ड भएकाले यसलाई मजबुत पार्नुपर्ने संघीय सरकारका शिक्षा, विज्ञान तथा प्रविधि राज्य मन्त्री प्रमिला कुमारी यादवले बताउनुभएको छ। यादवले सुनसरी सदरमुकाम इनरुवामा जनता समाजवादी पार्टी नेपाल नगर समितिले आयोजना गरेको नगरभेला तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्नुहुदै देशको विकास गर्नका लागि मेरुदण्डको रुपमा रहेको शिक्षाको विकास आवश्यक रहेको बताउनुभएको हो ।
राज्यमन्त्री यादवले...












