विर्तामोडमा सडक आधुनिक बन्दै

विर्तामोडमा  सडक आधुनिक बन्दै
झापाको विर्तामोड नगरपालिका–६ को बुट्टाबारी चोकबाट भद्रपुर रोडको प्याकुरेल चोकसम्म अन्तर्राष्ट्रियस्तरको आधुनिक सडक निर्माण हुने भएको छ । विश्व बैंकको रु ५१ करोड २९ लाख ६१ हजारको सहयोगमा छ दशमलव दुई सय ५८ किलोमिटरको सडक निर्माण हुने भएको हो ।दुई वर्षको अवधिमा सडक निर्माण सम्पन्न गर्ने गरी गत मङ्सिर १६ गते बिर्तामोडको आरपी साप समता जेभीले ठेक्का सम्झौता गरेको नगरका पूर्वाधार विकास तथा भवन नियमन शाखा...

माओवादीबाट मन्त्री बन्नेको टुङ्गो लाग्यो

माओवादीबाट मन्त्री बन्नेको टुङ्गो लाग्यो
नेकपा (माओवादी केन्द्र)ले म्याग्दीका प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली ‘सुविन’लाई गण्डकी प्रदेश सरकारमा पठाउने भएको छ । सोमबार बसेको सो पार्टीको संसदीय दलको बैठकले जुग्जालीलाई मन्त्री बनाउने निर्णय गरेको माओवादीका एक प्रदेशसभा सदस्यले जानकारी दिए ।माओवादी केन्द्रबाट संसदीय दलको नेता हरिबहादुर चुमान यसअघि नै मन्त्रीमा नियुक्त भइसकेका छन् । प्रदेश सरकारले मन्त्रालयको सङ्ख्या घटाएर १२ बाट सातमा पुर...

झापाको चिया बगानमा मृत अवस्थामा भेटिए युवक–युवती

झापाको चिया बगानमा  मृत अवस्थामा भेटिए युवक–युवती
झापाको एक चिया बगानमा युवक–युवती मृत भेटिएका छन् । कचनकवल–४ स्थित एभरेस्ट चिया बगानमा स्थानीय २५ वर्षीय राजेशकुमार र १८ वर्षीया पवित्राकुमारी राजवंशी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी बसन्त पाठककले बताए । पाठकका अनुसार बगानमा रहेको रुखमा दुवै झुण्डिएको अवस्थामा भेटिएका हुन् । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ । करिब ३ महिनाअघि दुवै जनाले भागी बिहे गरेका राजेश र...

नेपालको पश्चिमी क्षेत्रमा रातिदेखि वर्षा र हिमपातकाे सम्भावना

नेपालको पश्चिमी क्षेत्रमा रातिदेखि वर्षा र हिमपातकाे सम्भावना
नेपालको पश्चिमी क्षेत्रमा साेमबार रातिदेखि हिमपात र वर्षा हुने अनुमान गरिएकाे छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले पश्चिमी निम्न चापीय प्रणालीका कारण साेमबार रातिबाट नेपालको पश्चिमी क्षेत्रमा हिमपात र वर्षा हुने अनुमान गरेको छ ।माहाशाखाका अनुसार साेमबार साँझबाटै देशको सुदूरपश्चिम हुँदै पश्चिमी निम्न चापीय प्रणाली नेपाल प्रवेश गर्ने र जसको प्रभावले सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशका र लुम्बिनी प...

गण्डकी प्रदेश सरकारमा ७ वटा मन्त्रालयको टुंगो

गण्डकी प्रदेश सरकारमा ७ वटा मन्त्रालयको टुंगो
पोखरा । गण्डकी प्रदेश सरकारले ७ वटा मन्त्रालयको टुंगो लगाएको छ । मुख्यमन्त्री खगराज अधिकारीले सत्तारुढ दलका नेताहरुसँग आइतबार गरेको छलफलमा १२ वटा मन्त्रालयलाई ७ मा झार्ने सहमति भएको थियो । तर कुन कुन मन्त्रालय खारेज गरेर कुन कायम गर्ने भन्ने तय भएको थिएन ।सोमबार विहान मन्त्रालयहरु टुंगिएका छन् । अब मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, आर्थिक मामिला, अन्तरिक मामिला तथाकानुन, भौतिक पूर्वाधार...

कर्णालीमा बाल सुधार गृह नहुँदा बालबालिकाहरु लुम्बिनी प्रदेशमा

कर्णालीमा बाल सुधार गृह नहुँदा बालबालिकाहरु लुम्बिनी प्रदेशमा
कर्णाली प्रदेशमा बालसुधार गृह नहुँदा लुम्बिनी प्रदेशको नेपागन्ज पठाउनु पर्ने बाध्यता रहेको छ । कानुनअनुसार १८ वर्षभन्दा कम उमेरका बालबालिकाले कुनै अपराध गरे कारागार पठाउन नमिल्ने भएकाले बाल सुधार गृहमा राख्नुपर्ने बाध्यता रहेको छ ।बालबालिकाले कसुरजन्य कार्य गरेपछि पक्राउ गरिए पनि बालगृह नहुँदा कर्णालीबाट बाहिरका सुधार गृहमा पठाउनुपर्ने बाध्यता रहेको हो । अपराध कार्यमा संलग्न बालबालिकालाई यसरी बाहि...

धरानमा डोजर चलाउदा स्थानीयबासिन्दाले गरे ढुंगामुढा

धरानमा डोजर चलाउदा  स्थानीयबासिन्दाले गरे ढुंगामुढा
धरान । सार्वजनिक जग्गामा अतिक्रमण गरेर बनाइएका संरचना भत्काउन धरान उपमहानगरपालिकाले पनि डोजर चलाएको छ ।आइतबार धरान ५ स्थित देउरालीमा सार्वजनिक जग्गा खोला अतिक्रमण गरी घर बनाएपछि उपमहानगरले डोजर चलाएको छ ।डोजर चलाउने क्रममा सुरक्षाकर्मी र स्थानीयबासिन्दा बीच झडप हुँदा उपमहानगरको डोजरको सिसा फुटेका छन् भने केही व्यक्ति सामान्य घाइते भएको प्रहरीको भनाइ छ ।धरान ५ सार्वजनिक जग्गा खोला अतिक्रमण गरी घर न...

आज विश्वासको मत लिदै कर्णालीका मुख्यमन्त्रीले

आज विश्वासको मत लिदै कर्णालीका मुख्यमन्त्रीले
६ माघ, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज शुक्रबार विश्वासको मत लिंदैछन् ।दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री शर्माले विश्वासको मत लिन लागेका हुन् ।शर्माले प्रदेश सभा सचिवालयमा विश्वासको मत लिने पत्र गत मंगलबार दर्ता गरेका थिए । आज बिहान ११ बजे बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले कार्यसूची तय गर्ने प्रदेश सभा सचिव जीवराज बुढाथोकीले जानकारी दिए ।४० सदस्...

बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ

बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ
रूपन्देहीमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् ।जिल्लाको मर्चवारी गाउँपालिका-४ महादेही बस्ने २६ वर्षीय सञ्जय पासीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।पासीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय मझगावाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताएको छ ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइएको जिल्ला प्रहरी कार्यालय ...

राष्ट्रपतिद्वारा वराहक्षेत्र मन्दिरको दर्शन

राष्ट्रपतिद्वारा वराहक्षेत्र मन्दिरको दर्शन
राष्ट्रपति बिदादेवी भण्डारीले सुनसरीमा रहेका धार्मिक स्थलमा दर्शन गरेकी छिन् । मकर सङ्क्रान्तिको अवसर पारेर नेपाली सेनाको हेलिकप्टरबाट आएकी राष्ट्रपतिले धार्मिक स्थल वराहक्षेत्र मन्दिर दर्शन गर्दै सप्तकोसी र कोका कौशिकी खोलाको सङ्गम स्थलमा स्नान गरेकी हुन् । उनले वराहक्षेत्र भित्रका विभिन्न मठमन्दिर प्रवेश गर्दै दर्शन गरेकी थिइन् । वराहक्षेत्र मन्दिरमा एक घण्टा बिताएकी राष्ट्रपति भण्डारीले तिर्थाल...
trusted online casino malaysia