भागवण्डा नमिल्दा सुनसरीका स्थानीय तहमा नहुने भो गठबन्धन !

भागवण्डा नमिल्दा सुनसरीका स्थानीय तहमा नहुने भो गठबन्धन !
सुनसरीको स्थानीय तह तर्फ धरान र इटहरी बाहेक अन्यत्र गठबन्धनमा आवद्ध दलबीच चुनावी तालमेल नहुने निश्चित भएको छ । उम्मेद्वार चयनको विषयमा सहमती जुट्न नसक्दा चुनावी तालमेल नहुने निश्चित बनेको गठबन्धन आवद्ध नेताहरुले बताएका छन । महानगर र उपमहानगरको उम्मेद्वारको टुङ्गो केन्द्रले लगाउँदा धरान र इटहरी भागवण्डामा परेको छ । यद्यपि, एकले अर्कोलाई स्विकार्ने वा नस्विकार्ने भन्ने विषय भने गम्भिर मुद्दा बनेको छ...

इनरुवा एमालेको प्रतिवद्धता : काँग्रेसले लछारपाटो लाएन – हामी गछौं

इनरुवा एमालेको प्रतिवद्धता : काँग्रेसले लछारपाटो लाएन – हामी गछौं
नेकपा एमाले इनरुवा नगर कमिटीले चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । नगर कमिटीद्वारा सार्वजनिक प्रतिवद्धता पत्रमा काँग्रेसले भद्रगोल बनाएको इनरुवालाई परिवर्तनको आभास दिलाउने उल्लेख छ । नगर कमिटी अध्यक्ष प्रेम पौडेलद्वारा सार्वजनिक प्रतिवद्धता पत्रमा २०७४को स्थानीय तहबाट निर्वाचित काँग्रेसका जनप्रतिनिधिले नगरवासीको हीतमा काम गर्न नसकेको आरोप लगाइएको छ ।प्रतिवद्धता पत्रमा काँग्रेसका जनप्रति...

कोसीका जनप्रतिनिधिद्वारा सामूहिक राजीनामा

कोसीका जनप्रतिनिधिद्वारा सामूहिक राजीनामा
लौकही । कोसी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारी सहितका निर्वाचित जनप्रतिनिधिहरुले राजीनामा दिएका छन् । आउँदो वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न राजीनामा दिनुपर्ने प्रावधानअनुसार शुक्रबार उनीहरूले सामूहिक राजीनामा दिएका हुन । कोसी गाउँपालीका आयोजना गरेको विदाई तथा फेरि भेटौला कार्यक्रममा गाउँपालीका अध्यक्ष अन्सारी,उपाध्यक्ष अनिता यादव,वडा नम्बर ३ का वडाध्यक्ष सुलेमान मन्सुरी,४ का...

कंचनरुपमा कम्प्युटर हार्डवेयर तालिम

कंचनरुपमा कम्प्युटर हार्डवेयर तालिम
कञ्चनपुर। घरकै कामकाजमा सिमित महिला र वेरोजगार युवालाई सीप विकासको लागि असार मसान्तमा मात्रै होइन बाह्रै महिना तालिम पाउने व्यवस्था गनुपर्ने बताइएको छ । सोमबार कञ्चनरुप ८ बेरियरमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद मधेश प्रदेश कार्यालय जनकपुरधामको सहयोगमा एन.एस.कलेज अफ सफ्टवेयर एण्ड हार्डवेयर इन्जिनियररिङ्ग प्रालि इनरुवा सुनसरीको आयोजनामा कम्प्युटर हार्डवेयर टेक्निसियन सम्बन्धी तालिम उद्घ...

इनरुवाको मेयरमा एमालेका ११ आकांक्षी

इनरुवाको मेयरमा एमालेका ११ आकांक्षी
इनरुवा नगरपालिकाको मेयर बन्न नेकपा एमालेबाट ११ जनाले दाबेदारी पेश गरेका छन ।बैशाख ३० गतेका लागि तोकिएको स्थानीय तह निर्वाचनकालागि प्रमुख र उप प्रमुख सबैको नाम नगर कमिटीले जिल्ला कमिटीलाई सिफारिस गरी सकेको छ ।इनरुवाकोलागि एमालेबाट प्रमुखमा ११ जना र उप प्रमुखमा ५ जनाको नाम सिफारिसको सूचीमा रहेको छ । आकांक्षी धेरै देखिएकाले उम्मेद्वारको अन्तिम टुङ्गो भने अहिले सम्म लाग्न सकेको छैन ।नगर कमिटीले इनरुवा...

भोक्राहा नरसिंहमा पुनमको मुख्य नेतृत्व हुनुपर्ने माग

भोक्राहा नरसिंहमा पुनमको मुख्य नेतृत्व हुनुपर्ने माग
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका स्थानीयहरुले गाउँपालिकामा महिलालाई मुख्य नेतृत्व दिनुपर्ने अवाज उठाएका छन् । तत्काालिन समाजवादी फोरम नेपालबाट स्थानीय तह निर्वाचन २०७४ मा उपाध्यक्ष पदमा चुनाव जितेकी पुनम कुमारी मेहतालाई यस पटकको स्थानीय तह निर्वाचनमा अध्यक्ष पदमा चुनाव भिड्नका लागि मतदाताहरुले गाउँघर देखी अवाज उठाउन थालेका छन् । गाउँपालिकामा पाँच वर्षको कार्य अनुभव र ८ महिनाको कार...

भोक्राहा नरसिंहमा टाइफाइड विरुद्धको खोप

भोक्राहा नरसिंहमा टाइफाइड विरुद्धको खोप
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका भित्र रहेका सामुदायिक, निजी तथा धार्मिक मदरसाका बिद्यालय जाने र नजाने बालबालिकालाई टाइफाइड रोगविरुद्धको खोप लगाइने भएको छ । यसैक्रममा पालिका वार्ड नं २ स्थित भोक्राहा स्वास्थय चौकीले टाइफाइड विरुद्धको खोप अभियान सफल बनाउन सरोकारवाला बिच सोमबार एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको हो । वडा भित्र रहेका सम्पुर्ण विद्यालय जाने उमेर समुहका र बिद्यालय...

इनरूवाकाे मेयर आकांक्षीहरु मध्ये एमालेबाट सराेज पोखरेल

इनरूवाकाे मेयर आकांक्षीहरु मध्ये एमालेबाट सराेज पोखरेल
इनरुवा । इनरुवा नगरपालिकामा आउदो वैशाख ३० गते हुने स्थानिय तहको चुनावका लागि मेयर पदको उम्मेदवारको चर्चामा नेकपा एमालेका युवा नेता सरोज पोखरेल अग्रस्थानमा देखिएका छन । नेकपा एमालेबाट इनरुवाको मेयरका लागि उम्मेदवारका आकांक्षीहरुको आधा दर्जन सुचीमध्ये युवा नेता पोखरेल एमालेका नेता कार्यकर्ता, समर्थक, शुभचिन्तक र इनरुवावासी माझमा लोकप्रिय उम्मेदवारका रुपमा अगाडी देखिएका हुन । स्थानिय निर्वाचन केन्...
trusted online casino malaysia