खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा इटहरीबाट १ जना पक्राउ
सुनसरी। इटहरी उप-महानगरपालिका-७ का ३३ बर्षीय उमेश चौधरीलाई खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।
शनिवार बेलुका साढे ५ बजे इटहरी-७ मा ००१ ह ०३५ नम्वरको सिटी सफारी र साईकल एक आपसमा ठक्किएर दुर्घटना हुँदा सिटी चालक चौधरी र साईकल यात्री इटहरी-७ का २८ बर्षीय भिम भनिने राम कुमार पण्डित बिच सामान्य विवाद भएको र उक्त विवादका क्रममा चौधरीले राम कुमार पण्डितलाई शरिरको बिभिन्न भाग...












