भोक्राहामा ५ जना छात्राहरु माथि कुटपिट

भोक्राहामा ५ जना छात्राहरु माथि कुटपिट
भोक्राहा। सुनसरीको भोक्राहा नरसिंह १ मा रहेको शारदा माविका छात्राहरु माथि शिक्षकले कुटपिट गरेको छ। आज विहान करीब ८ बजेको कक्षा संचालनको समयमा शिक्षक अशोक मेहताले कुटपिट गरेको हो। तराईमा लगातार केही दिनको गर्मीले जनजीवनमा गम्भीर असर परेको छ। भोक्राहा नरसिंह लगायतका सुनसरीको अन्य स्थानहरूमा दिएको गर्मी विदा पश्चात् विद्यालय खुलेपछि कक्षा ७ मा अध्यनरत विद्यार्थिहरु लाई गर्मी भएपछि कोठा बाहिर बसेको...

शिक्षा देशको मेरुदण्डको हो, यसलाई मजबुत पार्नुपर्छ: राज्य मन्त्री यादव

शिक्षा देशको मेरुदण्डको हो, यसलाई मजबुत पार्नुपर्छ:  राज्य मन्त्री यादव
इनरुवा। शिक्षा देशको मेरुदण्ड भएकाले यसलाई मजबुत पार्नुपर्ने संघीय सरकारका शिक्षा, विज्ञान तथा प्रविधि राज्य मन्त्री प्रमिला कुमारी यादवले बताउनुभएको छ। यादवले सुनसरी सदरमुकाम इनरुवामा जनता समाजवादी पार्टी नेपाल नगर समितिले आयोजना गरेको नगरभेला तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्नुहुदै देशको विकास गर्नका लागि मेरुदण्डको रुपमा रहेको शिक्षाको विकास आवश्यक रहेको बताउनुभएको हो । राज्यमन्त्री यादवले...

इलाम चुलाचुलिका २३ परिवारलाई लालपुर्जा वितरण

इलाम चुलाचुलिका २३ परिवारलाई लालपुर्जा वितरण
लाम । इलामको चुलाचुली गाउँपालिकामा रहेका २३ घ रपरिवारलाई लालपुर्जा वितरण गरिएको छ । भूमि आयोगद्वारा लाजपुर्जा गाउँपालिकाका भूमिहीन परिवारलाई वितरण गरिएको हो । लामो समयदेखि काम थालिएको भए पनि विभिन्न प्रक्रिया पूरा भएपछि जग्गा वितरण गरिएको हो । जग्गाको धनीपुर्जा पाएपछि उनीहरु खुसी भएका छन् । जग्गाविहीनहरुले अबमात्र आफूहरु बस्दै आएको जग्गा आफ्नो नाममा भएको भन्दै खुशी जनाएका छन् । सो गाउँपालिकासहित...

गोरखापत्र संस्थान विराटनगरकाे जग्गामा दलालको गिद्धे नजर

गोरखापत्र संस्थान विराटनगरकाे जग्गामा दलालको  गिद्धे नजर
बिराटनगर । गोरखापत्र संस्थानको विराटनगरमा रहेको ७ कठ्ठा १७ धूर जग्गा गायब पार्न दलालले कोशिस गरेको पाइएको छ । जग्गा दलाल, विचौलिया र स्थानीयकै मिलेमतोमा साविक विराटनगर ४ मा रहेको १५ करोड बढी मूल्य पर्ने उक्त जग्गा गायब पार्ने प्रयास  भएको हो । गोरखापत्र संस्थानलाई विराटनगर उपमहानगरपालिका (हाल महानगरपालिका)ले २०४६ सालमा उक्त जग्गा औपचारिक रुपमा हस्तान्तरण गरेको थियो । सो जग्गा गोरखापत्र संस्थानको न...

झापामा खडेरीले बीउ सुक्यो : रोपाइँँ प्रभावित

झापामा खडेरीले बीउ सुक्यो : रोपाइँँ प्रभावित
झापा । लामो समयदेखिको खडेरी र तापक्रम वृद्धिका कारण पर्वतमा बर्खेबाली रोपाइँ प्रभावित बनेको छ । यतिबेला धमाधम कोदो र धान रोपाइँ सुरु हुने बेला भए पनि वर्षा नभएका कारण कृषकले रोपाइँ गर्न पाएका छैनन् । विगतका वर्षमा यतिबेला कोदो रोपाइँ सकिन्थ्यो । केही वडामा धान रोपाइँ भइसकेको हुन्थ्यो । तर यस वर्ष भने जिल्लामा कतै पनि रोपाइँ सुरु हुन नसकेको किसानको भनाइ छ । लामो समयदेखि वर्षा नभएका कारण कोदोको बीउ ...

बलात्कार उद्योगमा विराटनगरबाट अदालतका शाखा अधिकृत पक्राउ

बलात्कार उद्योगमा विराटनगरबाट अदालतका शाखा अधिकृत पक्राउ
विराटनगर । विराटनगर घर भएकी २२ वर्षीया किशोरीलाई जवरजस्ती बलत्कारको प्रयास गरेको आरोपमा उच्च अदालत जनकपुरको विरगन्जका शाखा अधिकृत पक्राउ गरेका छन् । विराटनगर १ पोखरीया घर भएका ४८ वर्षीया नारायण प्याकुरेललाई मोरङ प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका प्याकुरेलले मदिरा सेवन गरेर विराटनगरका एक जना २२ वर्षीया किशोरीलाई बलात्कारको प्रयास गरेको आरोप लागेको छ । उनले ती किशोरीलाई रातीको समयमा घरमा पुगे...

कोशीमा आर्थिक अनियमितता बढ्दै गएको स्थानीयको आरोप

कोशीमा आर्थिक अनियमितता बढ्दै गएको स्थानीयको आरोप
इनरुवा। सुनसरीको कोशी गाउँपालिकामा आर्थिक अनियमितता बढ्दै गएको स्थानीयहरुले आरोप लगाएका छन् । पालिकामा चालु आर्थिक बर्ष देखि बिगतका आर्थिक बर्षमा समेत आर्थिक अनियमितता, भ्रष्टाचारमा बृद्धि भएको स्थानीयहरुले आरोप लगाएका छन् । कोशी गाउँपालिकामा कर्मचारी नियुक्ति, शिक्षक नियुक्ति, विकास निर्माणको कार्य, शिक्षा, स्वास्थ्य, भौतिक पुर्वाधार, सञ्चार, कृषि लगायतको शिर्षकमा छुट्टयाइएको बजेटमा आर्थिक अनियमि...

माया घरमा सुभद्राकाे नेतृत्वमा नयाँ समिती : ६ वर्षमा ४ हजार बढिकाे उद्धार , अतिथीहरूले गरे प्रशंसा

माया घरमा सुभद्राकाे नेतृत्वमा नयाँ समिती : ६ वर्षमा ४ हजार बढिकाे उद्धार , अतिथीहरूले गरे प्रशंसा
इटहरी । सुनसरीको इटहरी २ स्थित माया घर नेपालले बिहीबार दोस्रो विशेष साधारण सभा सम्पन्न गरेको छ । इटहरीको दुर्गा पार्टी प्यालेसमा सम्पन्न सभाले संस्थामा नयाँ कार्य समिति चयन गरेको छ । सभाले संस्था कि निवर्तमान सचिव सुभद्रा प्याकुरेल अध्यक्षमा निर्वाचित गरेको छ भने उपाध्यक्षमा २ जना राधिका थापा , सुशीला सिटौला निर्वाचित भएकी छिन । त्यस्तै सचिव  सुमी थापा , सह–सचिव  योशा गुरागाइ , कोषाध्यक्ष  लक्ष्मी...

पहिचान पक्षधरसँग वार्ता गर्न समिति गठन

पहिचान पक्षधरसँग वार्ता गर्न समिति गठन
 इटहरी । कोशी प्रदेश नामाकरणको विरोधमा आन्दोलनरत पहिचान पक्षधरसँग वार्ताका लागि प्रदेश सरकारले समिति गठन गरेको छ ।प्रदेश सरकारले खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री तिलकुमार मेन्याङ्बोको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको हो । वार्ता समितिमा मन्त्री मेन्याङ्बोसँगै सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारी र कृषिमन्त्री भक्तिप्रसाद सिटौला छन् । बुधबार बसेको मन्त्रिपरिषद बैठकले वार्ता ट...

कोशी प्रदेश : अधिवेशन अन्त्य गरेर अध्यादेशबाट बजेट ल्याउने मुख्यमन्त्रीको तयारी

कोशी  प्रदेश :  अधिवेशन अन्त्य गरेर अध्यादेशबाट बजेट ल्याउने मुख्यमन्त्रीको तयारी
 बिराटनगर । नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अध्यादेशबाट बजेट ल्याउने तयारी गरेका छन् । बजेट अधिवेशन अन्त्य गरेर अध्यादेश मार्फत बजेट ल्याउने तयारी गरेका हुन् । मुख्यमन्त्री कार्कीले बुधवार नीति तथा कार्यक्रम पेस गर्ने तयारी गरेका थिए । माओवादी केन्द्रले  सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि  नीति तथा कार्यक्रम आएन।...
trusted online casino malaysia