यस्तो छ फेसबुकका फलोअर्स घट्नुको कारण
काठमाडौं । लोकप्रिय सामाजिक सञ्जाल फेसबुकमा फलोअर्स ह्वात्तै घटेपछि धेरैले आश्चार्य मानिरहेका छन् । अरु त अरु नै भए । बुधबार बिहान फेसबुकका संस्थापक मार्क जुकरबर्गको फेसबुक पेजका फलोअर्स घटेर ९ हजार ९९५ मात्र बाँकी रहे । मंगलबारसम्म उनको पेजमा झण्डै १२ करोड फलोअर्स थिए ।
जुकरबर्गका मात्र होइन, अन्य फेसबुक प्रयोगकर्ताको पनि फलोअर्स त्यसै गरी घटेका छन् । फेसबुकमा देखिएको बगका कारण यसरी फलोअर्स घट...












