सुनसरी-मोरङ सिँचाइ आयोजना कर्मचारी भर्तीकेन्द्र बन्दै

सुनसरी-मोरङ सिँचाइ आयोजना कर्मचारी भर्तीकेन्द्र बन्दै
७ पौष, ध्रुव भट्टराई मोरंग । सुनसरी-मोरङ सिँचाइ आयोजना कर्मचारी भर्तीकेन्द्र बन्दै गएको छ। सुनसरी र मोरङको ६८ हजार हेक्टरमा सिँचाइ सुविधा उपलब्ध गराउन निर्माण भएको उक्त आयोजनाले मुल लक्ष्यभन्दा बेग्लै शीर्षकमा बढी खर्च गरिरहनु परेको छ । वार्षिक ६ करोड ६० लाख रुपैयाँ ज्यालादारी कर्मचारीका लागि मात्र खर्च हुन्छ । उक्त व्ययभार पूँजीगत खर्चबाट बेहोर्ने गरिएको छ । जबकि, पुँजीगत खर्च भौतिक संरचनाको ...

जाडो मौसमकालागी नेपाल टेलिकमले ल्यायो यस्तो चकित पार्ने अफर

जाडो मौसमकालागी नेपाल टेलिकमले ल्यायो यस्तो चकित पार्ने अफर
६ पौष, काठमाडौँ। नेपाल टेलिकमले जाडो मौसमका लागि विभिन्न प्रकारको ‘विन्टर अफर’ ल्याएको छ । कम्पनीले भोलि शुक्रबारदेखि लागू हुनेगरी विभिन्न प्रकारका डाटा प्याक र बोनसका रुपमा डाटा स्ट्रिमिङ प्याक समेत उपलब्ध गराइएको टेलिकमले जनाएको छ । डाटा स्ट्रिमिङ प्याक युट्युब र वाउटाइम एप्समार्फत टिभी हेर्नका लागि प्रयोग गर्न सकिनेछ । जिएसएम प्रिपेड-पोष्टपेड तथा सिडिएमए प्रिपेड-पोष्टपेड मोबाइलमा विन्टर अल टाइ...

तारा एयरले भोजपुर काठमाडौं उडान भर्ने

तारा एयरले भोजपुर काठमाडौं उडान भर्ने
६ पौष, काठमाडौ। पौष १९ देखि तारा एयरले भोजपुर काठमाडौ उडान भर्ने भएको छ । ताराले  हप्तामा एक पटक उडान गर्ने भएको हो । भोजपुरको विकास र पर्यटनलाई मध्यनजर गर्दै ताराले भोजपुरको एयरपोर्ट कालोपत्रे भएपछि पहिलो पटक उडान गर्न लागेको हो ।‘अहिले तत्कालको लागि हप्ताको एक उडान हुने भएको छ’ लालुपाते ट्राभल्सका कार्यकारी अध्यक्ष रोशन श्रेष्ठले बताए। हालको लागि तारा एयरको टिकट प्रतिव्यक्ति ४ हजार ८ सय ६५ रुपैे...

कर्मचारीको स्वार्थका कारण रानि भन्सार कार्यालयमा अनावश्यक झमेला

कर्मचारीको स्वार्थका कारण रानि भन्सार कार्यालयमा अनावश्यक झमेला
५ पौष, बिराटनगर। बिराटनगर रानि भन्सार कार्यालयमा जाँच पास गर्नकालागी ल्याएका सामानमा कर्मचारीको स्वार्थका कारण अनावश्यक झमेला हुनेगरेको एक घटनाले प्रष्ट पारेको छ । पुष १गते जाँचपास का लागी ल्याएको सामान एक साता बितिसक्दा समेत जाँच पास हुन नसकेका कारण भन्सार एजेन्ट हरु आन्दोलीत बनेका छन् । प्लाष्टिक नेटकेमका सुरजमल सुरानाले भारत बाट एलसि खोली ल्याएको एक थान स्टेब्लाइजर बिराटनगर रानी भन्सारले जबर्ज...

इस्टर्न सुगर मिल यसै हप्ताबाट सञ्चालनमा आउने

इस्टर्न सुगर मिल यसै हप्ताबाट सञ्चालनमा आउने
५ पौष, अजित झा इनरुवा। सुनसरीको बर्जु गाउपालिका ५ अमाहीबेलाहामा रहेको इस्टर्न सुगर मिल यसै हप्ताबाट सञ्चालनमा आउने भएको छ । विगतमा नगदे बाली भनिए पनि उधारोमा बिक्रि गर्नुपर्ने बाध्यतामा रहेका किसानहरुलाई यसपाली भने १ महिना अघि नै गत बर्षको उखुको भुक्तानी दिएकाले यसै साताबाट मिल सञ्चालनमा आउने भएको छ । सुनसरी, मोरंग, झापा र सप्तरी सम्मको उखु क्रसिगं गर्ने उद्योगले आफ्नो उत्पादन थाल्नका लागि यसै हप...

सुनसरीबासी अझैपनि भारतिय गुणस्तरहिन माछा खान बाध्य

सुनसरीबासी अझैपनि भारतिय गुणस्तरहिन माछा खान बाध्य
५ पौष, जयकृष्ण यादव इनरुवा। सुनसरीमा प्रत्येक वर्ष कागजी रुपमा माछाको क्षेत्रफल बढ्दै गएको भएपनि सुनसरीका ७० प्रतिशत बढी उपभोक्ताले अझैपनि भारतिय गुणस्तरहिन माछा खान बाध्य भएका छन् । सरकारको अनुदान पाएर माछा पालन गर्ने क्रम बढेको तथ्याकंले देखाएपनि व्यवहारिक रुपमा माछा पालन जिल्लामा फस्टाउन नसकेको स्थानीयहरुले बताएका छन् । प्रत्येक वर्ष सरकारी अनुदान प्रति हेक्टर ३ लाख रुपियाँका दरले अनुदान लिए...

आज राति १२ बजे देखि पेट्रोलियम पदार्थको मूल्य बढ्दै

आज राति १२ बजे देखि पेट्रोलियम पदार्थको मूल्य बढ्दै
४ पौष, काठमाडौँ । नेपाल आयल निगमले आजै राति १२ बजे देखि लागू हुने गरी केही पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर रु एक / एकका दरले मूल्यवृद्धि गरेको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिनुभयो । पछिल्लो मूल्यवृद्धिसँगै अब प्रतिलिटर पेट्रोलको रु १०१ तथा डिजेल र मट्टीतेलको रु ७८ मूल्य कायम हुनेछ । पेट्रोलियम पदार्थमा अन्तर्राष्ट्रिय बजारमा मूल्...

सांसदले गरे आफ्नै कम्पनीको ठेक्का शिलान्यास

सांसदले गरे आफ्नै कम्पनीको ठेक्का शिलान्यास
वीरगन्ज, ४ पुस ।  प्रतिनिधिसभाका नवनिर्वाचित एक सांसदले आफ्नै कम्पनीले ठेक्का पाएको सडकखण्डको सोमबार शिलान्यास गरेका छन् ।पर्सा ३ का सांसद हरिनारायण रौनियार पप्पु कन्स्ट्रक्सनका सञ्चालक हुन्, जुन कम्पनी ढिलासुस्ती र गुणस्तरहीनताका कारण विभिन्न परियोजनामा ‘कालो सूची’ मा पर्दै आएको छ । त्यसैले ठेक्का पाएको हुलाकी राजमार्गअन्तर्गत वीरगन्ज–ठोरी ३० किलोमिटर खण्ड स्तरोन्नति गरी कालोपत्रे गर्ने योजना स...

विदेशमा सिकेको सीप र आर्जन स्वदेशमा लागनी गर्दै अम्बिका

विदेशमा सिकेको सीप र आर्जन स्वदेशमा लागनी गर्दै अम्बिका
३ पौष, उर्लाबारी। स्वदेशमै केही व्यवसाय गरौँ भन्ने उदेश्यका साथ विदेशमा सिकेको सीप र आर्जन गरेको रकमलाई गाउँमै लगानी गरेर उर्लाबारी नगरपालिकाका – २ का अम्बिका खतिवडाले उदाहरणीय काम मात्र गर्नु भएको छैन, व्यावसायिक कृषितर्फ युवा पुस्तालाई आकर्षित तुल्याउनुभएको छ । दुबईमा केही वर्ष काम गरेर नेपाल फर्कनु भएका खतिवडाले यसै वर्षबाट आयुष्मान कृषि फार्म स्थापना गरेर आग्र्यानिक तरकारी उत्पादनमा जोड...

गुलजारबाट गुमनाम भएको नगर रंगेली सहर

गुलजारबाट गुमनाम भएको नगर रंगेली सहर
२ पौष, ध्रुव भट्टराई। बढ्दो जनसंख्यासँगै प्रायजसो स्थानमा बस्ती बाक्लिँदै जान्छ । गाउँ, बजारमा परिणत हुन्छ । सानो बजार बिस्तार हुँदै जान्छ । बढ्दो आवादीसँगै सुविधाहरु पनि थपिँदै जान्छन् । मानिसहरु पनि सुविधा खोज्दै त्यहीँ आइपुग्छन् । तर मोरङको पुरानो सदरमुकाम रंगेलीको अवस्था फरक छ । रंगेलीको ‘रङ्ग’ हराउँदै जान थालेको छ । कुनै समय गुलजार बजारको परिचय बनाएको मोरङको पुरानो सदरमुकाम रंगेली अहिले प्...
trusted online casino malaysia