माेरङमा अवैध ढङ्गले विद्युत् चोरी नियन्त्रण अभियान
२७ वैशाख, विराटनगर । विराटनगर विद्युत् केन्द्रले २५ दिनमा रु छ लाख ५० हजारभन्दा बढी विद्युतीय सामग्री जफत गर्नुका साथै जरिवानाबापत रु दुई लाख ५० हजार असुली गरेको छ । सो केन्द्रले वैशाख १ गतेदेखि सुरु गरेको चुहावट नियन्त्रण विशेष अभियानअन्तर्गत विराटनगर र त्यस आसपासका ग्रामीण क्षेत्रमा अवैध ढङ्गले विद्युत् चोरी गरेको पाइएपछि सो मूल्य बराबरका सामग्री जफत गरिएको हो ।
यस अभियानअन्तर्गत आजसम्ममा ६१ ...










