२६ वैशाख, काठमाडौ ।पुँजीगत लाभकरको बुझाउने विषयले लिएर केही समयदेखि राष्ट्रिय बहस जस्तै बनेको निजी क्षेत्रीको मोबाइल फोन सेवाप्रदायक एनसेलले सरकारलाई अग्रिम कर कट्टी वापत ९ अर्ब ९६ करोड ९५ लाख ७१ हजार ५ सय रुपैयाँ कर बुझाएको छ ।

ठुला करदाता कार्यालय ललितपुरमा एनसेलले अग्रिम कर कट्टी गरी उक्त रकम बुझाएको हो । एनसेलले बुझाएको सो कर १५ प्रतिशत रकम हो । सरकारले आज सम्मकोलागि अग्रिम कर कट्टी बापतको कर बुझाउन समय दिएको थियो ।मलेसियाको एक्जियटाले टेलियासोनेरा तथा भाइजरसँग रहेको एनसेलको ८० प्रतिशत स्वामित्व एक अर्ब ३६ करोड ५१ लाख डलरमा खरिद गरेको थियो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia