काठमाडौं । पेट्रोलियम पदार्थको अभाव चुलिँदै गएका बेला सरकारले पेट्रोलियम पदार्थको खानी उत्खनन कार्य अघि बढाउने भएको छ ।
मन्त्री पाण्डेसहित दैलेखका सांसद, खानी तथा भूगर्भ विभागका पेट्रोलियम अन्वेषक चीनसकारकार खानी तथा पेट्रोल र ग्याँस अनुसन्धान विज्ञसहितको सातजनाको टोलीले दैलेखको सिरिस्थानबाट पेट्रोलियम पदार्थको अन्नवेषण सम्भाव्यता अध्ययन कार्यको थालनी गरेका हुन् ।आजको राजधानी दैनिकमा खबर छ ।









