काठमाडौ । राजधानीको बिभिन्न सपिङ कम्पेक्स र ठुला महलमा काम गर्ने भरियाले सिजनको समयमा दैनिक ५ हजार रुपौयाँ सम्म कमाउछन ।आफु भन्दा झण्डै दोब्बर तौल बोकेर आधा बाटो नै छेक्ने गरी भारी बोक्ने भरियाको सिजनल कमाइले फुरुङगै हुन्छन तर कयौ दिन उनहरुले सुको बिहिन पनि बस्दछन ।
तीज ,दशै ,तिहार गर्मी तथा जाडोको सिजन परिर्वतन उनहरुको कमाईको सिजन बस्छ । आजको कारोबारमा समाचार छ ।








