sahid rangsala marmat

५ चैत्र बिराटनगार।पूर्वाचंल क्षेत्रिय खेलकुद विकास समितिले शहिद रङशाला विराटनगरको मर्मत कार्य सुरु गरेकोछ ।राति पनि खेल देखाउन मिल्ने गरि मैदानमा लाईटको व्यवस्थापनका साथै व्यस्थित शौचालय लगायतको सुविधाको  खेल हेर्न आउने दर्शकले माग गरेका थिए  तर हाल प्याराफिटको मर्मत कार्य मात्र गरिदै छ । सो मर्मत कार्य राष्ट्रिय खेलकुद परिषदको सहयोगमा भईरहेकोछ ।


sahid rangsala marmat1

 

तस्विर : सरोज लम्साल

तपाईको प्रतिक्रिया

trusted online casino malaysia