२७ चैत्र, एजेन्सी / निलो चलचित्र भनेर चिनिने पोर्न फिल्ममा सेक्स र सम्पतीको लागी तानीने युवतीहरुको क्रम बढ्दो छ । अठार बर्ष उमेर कटेकाले हेर्ने यस्ता चलचित्रका लागी काम गर्न युरोप अमेरिकातीर खुलेआम घोषणा गर्छन युवतीहरु ।
हुनत नेपालमा यसैपाली प्रवेशिका दिने अठार नकटेकि अर्चना पनेरुले पनि यस्ता चलचित्र खेल्न इच्छुक भनेर विवादित भएकि छन् । हेरौ भारतको समाचारपत्र इन्डिया टुडेले तयार पारेको संसारका धेरै देशमा हेर्न रोक लगाइएको पोर्न फिल्मबाट मालामाल दश पोर्न नायिकाहरु :
१. जिन्ना जेमसोन्स जसको सम्पती तीस करोड अमेरिकी डलर रहेको छ
२. तेरा प्याट्रिक जसले आफ्नो स्वामित्वमा साढे एक करोड अमेरिकी डलर राखेकि छिन्

३. जेसी जेन जसको कुल सम्पती असि लाख अमेरिकी डलको छ
४. त्रासी लर्डस् जसको सम्पती सत्तरी लाख अमेरीकि डलर छ
५. मारीया तकागी, उनको साठि लाख अमेरिकी डलर बढिको सम्पती छ
६. ब्रे ओल्सोन जसको सम्पती पचास लाख अमेरिकी डलर रहेको छ
७. जेन्नी हेज को कुल कमाइ पैँतिस लाख अमेरिकी डलर रहेको छ
८. ससा ग्रे को सम्पती तिस लाख लाख अमेरिकी डलर रहेको छ
९. गिअना माइकेल्स् को सम्पती बिस लाख अमेरिकी डलर रहेको छ
१०. सन्नि लियोन को कुल सम्पती पन्ध्र लाख अमेरिकी डलर रहेको छ

















