sleeping girl

एजेन्सी । निन्द्रा स्वास्थ्यको लागि धेरै जरुरी हुन्छ तर सुत्ने समय ठिक भएन भने यसले फाइदा भन्दा पनि थुप्रै बेफाइदाहरु निम्त्याउने गर्दछ । गलत समयमा सुत्दा स्वास्थ्य सम्बन्धी धेरै समस्याहरु थपिन्छ ।  धर्मको दृष्टिकोणले अपशकुन पनि मानिने गरिएको छ ।

 दिन भनेको काम गर्नको लागि, प्रगति गर्नको लागि र यश र धन कमाउनको लागि हो । यो समय सुतेर बिताउने  बेला होइन । फेरि आर्युवेदको कथनअनुसार दिउँसो सुत्नु भनेको आयु घटाउनु नै मानिन्छ ।लाइट नेपालबाट

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia