काठमाडौ । उपत्यकको बजारमा व्यापारीले पसलै पिच्छे मनपरी मुल्य लिई उपभोक्ता ठग्ने गरेका छन ।बजार अनुगमन प्रभावबारी नहुदाँ दैनिक उपभोग्य बस्तुको मुल्य आकासिएको हो ।
दैनिक उपभोग्य बस्तुतर्फ हरियो तरकारी, दाल, चीनी तेल लगायतका बस्तुको मुल्य बृद्धि भएको छ ।वर्षाले उत्पादन कम भई बजारमा आउन नसक्दा हरियो तरकारीको मुल्य बढेपनि अन्य समानको मुल्य व्यापारीले मनपरि ढंगले बढाएका छन । आजको राजधानीमा समाचार छ।








