एजेन्सी / एक युवतीले आफ्नो पुर्व बोइफ्रेण्डलाई अत्याउन एउटा युवकसँग आफैले सेक्स गरेको भिडियो बनाएर पठाइन् । तर, यसपछि जे भयो त्यो बारे उनले कदापि सोचेकी थिइनन् । उनको भिडियो देशभर भाइरल भएको थियो । यसपछि ति युवतीले आफुलाई सम्हाल्न सकिनन् र आत्महत्या गरिन् । आफ्नो पुर्व बोइफ्रेण्डलाई चिढ्याउने उनले यस्तो गरेकी थिइन् । तर, उनको भिडियो फेसबुक, ह्वाटऐप तथा अन्य सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
तिजियानाको सामाजिक मिडिया एकाउण्टमा अश्लिल मेसेजहरु आइरहेका थिए । सन् २०१५ मा उनको सबै भिडियो हटाइएको थियो । तर, फेरि उनको भिडियोहरु अपलोड भएका थिए । एजेन्सीको सहयोगमा










