८ मंसिर , रोशन पोखरेल विराटगर । नेपाल प्रज्ञिक परिषद नेपाल विराटनगरले आज विराटनगरमा पत्रकार सम्मेलन गरेर आगामी मंसिर १० , ११, १२ गते विराटनगरको तोदी भवनमा एक कार्यक्रमका विच सम्मान कार्यक्रमको आयोजना गरिने भएको छ । पत्रकार सम्मेलनमा देशभरबाट भविश्यका कणधार विद्यार्थीको उल्लेख्निय सहभागिता रहने उक्त कार्यक्रममा जानकारी गराइएको छ ।

तिन दिन सम्म सञ्चालन गरिने कार्यक्रममा देशको समसामयिक विषयमा युवा रोजगार समेटेर तयार पारिएको प्रतिवेदनका बारेमा बृहत रुपमा छलफल गरिने प्रज्ञिक परिषदका राष्टिय सचिव युरेश अधिकारीद्धारा हस्ताक्षरित विज्ञप्तीमा जनाइएको छ । देशको विकाशमा युवा विद्यार्थीका बारेमा वृहत रपमा छलफल गरिएको छ । सोही अवसरमा नागरिक समाजले प्रज्ञिक परिषदका बर्तमान अध्यक्षलाई विशेष रुपमा सम्मान गरिने बताइएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia