कञ्चनपुर, कार्तिक २८ । सुदूरपश्चिमको एक मात्र बिजयसालका भाडाँकुडा बनाउने उद्योगलाई कच्चा पदार्थ अभाव हुँदा उद्योग संकटमा परेको छ ।विगत १४ वर्ष देखी विजयसालका भाँडाकुडा बनाउदै आएको उद्योग कच्चा पदार्थ नपाउँदा बन्द गर्नुपर्ने अवस्था आएको हो । विजयसालका रुख कटानी गर्न रोक लगाएपछि कञ्चनपुरको भाँसीमा रहेको मेरीट काष्ठकला उद्योग संकटमा परेको हो।पहिले सामुदायिक बन, जिल्ला बन लगायतका काठ आफूर्ति संघ संस्थाहरुबाट सहजै काठ पाईने गरेकाले उद्योगलाई कच्चा पदार्थको अभाव नहुने तर विगत वर्ष देखि काटिएको काठ पनि सहजै नपाइने गरेका कारण उद्योग संचानलमा समस्या परेको मेरीट काष्ठ कला उद्योगका संचालक गणेश वोहराले बताएका छन् ।उद्योगले गिलास, कचौरा, आमखोरा लगायतका भाडाकुडा बनाउंदै आएको छ । विजयसालका भाडामा पानी पिउदा स्वास्थ्यलाई समेत फाईदा हुने वैज्ञानिक मान्यता रहेको छ । विजयसालका भाडामा पानी पिउंदा डाईबेटिज, ग्याष्ट्रिक, पेट र पिसाब सम्बन्धी रोगहरु पनि निको हुन्छन् ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
आर्थिक गणना २०८२ : अर्थतन्त्रको वास्तविक तस्बिर खिच्ने अभियान सुरु
नेपाल सरकार राष्ट्र तथ्याङ्क कार्यलयद्वारा आर्थिक गणना २०८२ को सञ्चालन हुन गइरहेको छ। नेपालमा पहिलो पटक आर्थिक गणना २०७८...
भायानेटले ल्यायो वाइफाइ ६ — बफरिङ र कमजोर सिग्नलको अन्त्य
नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेसन लिमिटेडले ‘वाइफाइ ६’ प्रविधिमा आधारित नयाँ इन्टरनेट...
लगातार तीन सर्किट ब्रेकपछि सोमबारका लागि कारोबार स्थगित
काठमाडौं — सेयर बजारमा लगातार तीन सकारात्मक सर्किट ब्रेक लागेपछि सोमबारका लागि कारोबार स्थगित भएको छ। कुल ६ प्रतिशतले बज...
क्यूआर भुक्तानीमा ठगी बढ्दा राष्ट्र बैंकको सतर्कता आग्रह
काठमाडौं । विद्युतीय भुक्तानीको प्रयोग तीव्र रूपमा बढ्दै जाँदा पछिल्लो समय क्यूआर कोडमार्फत हुने ठगीका घटनाहरूमा वृद्धि ...
श्री रामजानकी कृषि सहकारीको छैटौँ वार्षिक साधारण सभा सम्पन्न
इनरुवा। ‘कृषिमा उन्नति, देशको प्रगति’ नाराका साथ इनरुवा नगरपालिका–४ मा रहेको श्री रामजानकी कृषि सहकारी संस्था लिमिटेडको ...
खेलकुद क्षेत्रमा भायानेटको नयाँ पहल, चितवन राइनोजसँग सहकार्य
इन्टरनेट सेवा प्रदायक भायानेट खेलकुद क्षेत्रमा पनि सक्रिय बनेको छ। कम्पनीले नेपाल प्रिमियर लिग (एनपिएल) का सहभागी टिम चि...









