काठमाडौं। व्यवसायीसँगको मिलेमतोमा यातायात कार्यालयले नै चोरीको सवारीसाधन दर्ता गर्ने गरेको खुलासा भएको छ ।महाकाली अञ्चल यातायात व्यवस्था कार्यालयले भारतबाट ल्याइएका चोरीका गाडी फर्जी कगजातका आधारमा दर्ता गर्ने गरेको फेला परेको हो ।

किर्ते काममा संलग्न अञ्चल यातायात कार्यालयका निमित्त प्रमुखसहित ७ जनालाई बिहीबार नै निलम्बन गरिएको छ ।अाजकाे  कारोबार दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia