काठमाडौं । वैदेशिक रोजगारका लागि खाडी जाने युवाले स्वास्थ्य परीक्षणपूर्व अनलाईनमा ब्यक्तिगत विवरण भुर्नपर्ने ब्यवस्था गरिएको छ ।यसवापत कामदारलाई थप १० डलर आर्थिक भार थपिएको छ ।

साउदी, कतार, ओमन, र बहराईन जाने कामदराका लागि स्वास्थ्य परीक्षण गर्दै आएको गाम्का नेपालले अनलाईन विवरणका नाममा यो रकम असुल्न लागेको हो ।अाजकाे अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia