काठमाण्डाै । बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाले सुरुङ खन्न अझै १६ सय मिटर बाँकी रहेको छ ।पुससम्ममा सुरुङ खन्ने काम सम्पन्न गरेर चैत अन्तिमसम्ममा मेलम्चीको पानी उपत्यका ल्याउने आयोजनाको दाबी छ ।आयोजनाका उपनिर्देशक रमाकान्त दुवाडीले भने,

-दैनिक २०/२५ मिटर सुरुङ खन्ने प्रतिवद्धता ठेकेदारले जनाएका छन् ।-यस बर्षभित्रै पानी आउँछ ।अब निराश हुने अवस्था छैन ।अाजकाे कान्तिपूरमा खबर छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia