८ पौष, जयकृष्ण यादव इनरुवा। सुनसरी सदरमुकाम इनरुवामा तीन महिना यता अनियमित रुपमा पानी आउदा स्थानीयहरु शुद्ध खानेपानी पिउनबाट बन्चित भएका छन् । कहिलेकाही पानी आउने भएपनि नियमित रुपमा खानेपानी नआउँदा स्थानीयहरु शुद्ध पानी पिउनबाट बन्चित भएका हुन् । पानी धारामा नआए पनि बिल आएको आयै भएपछि उपभोक्ताहरु आक्रोसित बनेका छन । खानेपानी उपभोक्ता संस्थाले पानी नियमित प्रवाह नगर्दा उपभोक्ताहरुले पानीको हाहाकारको महसुस गर्न थालेका छन् । पानी प्रवाह नगरे पछि उपभोक्ताहरु पानीबाट बन्चित भएको उपभोक्ताहरुले गुनासो गरेका छन् । पानी नआए पछि उपभोक्ताहरुले कलको पानी खान बाध्य भएको उपभोक्ताहरुको गुनासो बाहिर आएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia