इनरुवा पुष १४/गाई काटेको आरोपमा प्रहरीले सुनसरीको बर्जु गाउँपालिकाबाट दाजु भाईलाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय सितागञ्ज र चिमिडीबाट खटिएको प्रहरी टोलीले गाई काट्दै गरेको अवस्थामा बर्जु गाउँपालिका ५ अमाहिबेलाबाट कलाम अन्सारी र उनका भाई सावादिन अन्सारीलाई नियन्त्रणमा लिएको हो ।
घरको आँगनमा गाई काटिरहेको फेला परेपछि उनिहरुलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia