काठमाण्डाै । चाँगुनारायण नगरपालिकाको विभिन्न स्थानमा अवैध रुपमा माटो खानी सञ्चालन भईरहेको छ । नगरपालिकाले खानी सञ्चालनको कार्यविधि उक्साउने किसिमले ईँटाभट्टासँग कर लिएको नाममा उनीहरुलाई माटो ओसारपसारको अनुमति दिएको छ ।

नगरपालिकाभित्र सञ्चालित प्रतिइँटा उधोग वार्षिक ३ लाख रुपैयाँ कर लिएको र उद्योग सञ्चालनका लागि  इँटा बनाउने माटो ओसारपसारको अनुमति दिएको नगरपालिकाले जनाएको छ । आजको कान्तिपुरमा खबर छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia