इनरुवामा भएको आगलागी पीडितलाई उद्योग वाणिज्य संघ इनरुवाले सहयोग गरेको छ ।

इश्वर परियार र कपिल परियारलाई उद्योग वाणिज्य संघ इनरुवाले सहयोग उपलब्ध गराएको हो ।  उवासंघ अध्यक्ष बिरेन्द्र साह सहितको टोलीले अग्नि पीडित इश्वर परियारलाई एक थान सिलाई कटाई मेसिन र कपिल परियारलाई नगद १० हजार सहयोग उपलब्ध गराएको हो । हनुमान वस्त्रालयमा आगलागी हुँदा छेउको घरमा रहेको टेलर्स समेत जलेको थियो ।








तपाईको प्रतिक्रिया

trusted online casino malaysia