trusted online casino malaysia
trusted online casino malaysia

इनरुवामा भोलि भदौ ११ गतेबाट फुटबल प्रतियोगिता संचालन हुने भएको छ । लाटीदेवी एकेडेमी इनरुवा ५ बलाहाले फुटबल प्रतियोगिता आयोजना गर्न लागेको हो ।
इनरुवा नगरपालिका वडा नम्बर ५ को सहयोगमा संचालन गर्न लागिएको प्रतियोगितामा ६ वटा टिमको सहभागिता रहने छ ।


दोस्रो टोल स्तरीय प्रतियोगिताका खेलहरु श्री शारदा अमर शान्ति सृजना आधारभुत विद्यालयको प्राङ्गणमा खेलाइने आयोजक संस्थाले जनाएको छ ।
खेल संयोजक रोशन चौधरीका अनुसार प्रतियोगितामा इनरुवाको नेवार टोल, किसान टोल, बलाहा भेट्रान, अन्नपूर्ण टोल, आर्दश टोल र हिमाल टोलले सहभागिता जनाउने छन । भदौ १८ गते सम्म चल्ने प्रतियोगिताको बिजेता र उप बिजेतालाई नगद र ट्रफी सहित पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia