बागलुङ । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले बागलुङ कालिका भगवती मन्दिरमा पूजा आराधना गरेकी छिन् । मुल पूजारी जयबहादुर खड्काबाट १० मिनेट पूजा आराधनापछि राष्ट्रपति भण्डारीलाई कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले सम्मानपत्र र मायाको चिनो प्रदान गरेका थिए । कालिकाको दर्शनका लागि राष्ट्रपति नेपाली सेनाको हेलिकोप्टरबाट बिहान बागलुङ बजार आइपुगेकी हुन् । राष्ट्रपति भण्डारीलाई जिल्ला समन्वय समिति बागलुङका प्रमुख अम्मरबहादुर थापाले स्वागत गरेका थिए ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बविया फुटबल क्लवद्वारा भगवती मन्दिरको सरसफाइ
ईनरूवा- सुनसरीको ईनरूवा नगरपालिका-९ बविया स्थित प्रसिद्ध भगवती मन्दिर परिसरमा सोमबार फुटबल खेलाडीहरूले सरसफाइ अभियान सम्...
नेपालीहरूको महान् पर्व बडादशैं सुरु
आजबाट नेपालीहरूको महान् पर्व बडादशैं सुरु भएको छ, जसको प्रारम्भिक दिनलाई घटस्थापना भनिन्छ। यस दिन शास्त्रीय विधि अनुसार ...
आज विश्वकर्मा पूजा तथा वास्तु दिवस
आज कालीगढहरूले विश्वकर्मा पूजा गरी वास्तु दिवस मनाइरहेका छन्।प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन उद्योग–कलकारखानामा भ...
महाकुम्भमा ६५ करोडले स्नान गरे, जस्मा ५० लाख भन्दा बढी नेपाली
काठमाडौैं। भारतको प्रयागराजस्थित महाकुम्भमा ६५ करोडले स्नान गरेका छन् । माघ १ देखि फागुन १४ गतेसम्म ४५ दिनको अवधिमा ६५ क...
मनाङमा भूकम्पको धक्का
मनाङमा भूकम्प गएको छ।बिहान करिब साढे ८ बजे ३.८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले...
बागलुङका किसानले फलाए १३ केजीको काउली
बागलुङ नगरपालिका– ९ तित्याङ थापाथरका पदम खत्रीले करिब १३ केजीको काउली फलाएका छन् ।गतवर्ष उनी आफ्नै ‘खत्री एग्रो फार्म’मा...








