कोरोना भाइरस भ्याक्सिन (कोविड भ्याक्सिन) को सम्बन्धमा केही रिपोर्टका अनुसार सो भ्याक्सिनका कारण मानिसको शुक्राणुमा निकै नराम्रो असर परेको बताइन्छ । भ्याक्सिन लगाउँदा व्यक्तिको शुक्राणुको संख्या घटाउँने गरेको देखिएको छ ।यस सम्बन्धमा हालैका केही वैज्ञानिक अनुसन्धानहरू छन्।

कोरोना भाइरसको उपचारका लागि धेरै प्रकारका विधिहरू प्रयोग गरिएको थियो, तर त्यसले नकारात्मक असर देखाउन थालेको जनाइएको छ ।फाइजर भ्याक्सिनका कारण शुक्रकीटको संख्या घटेको जनाइएको छ । तर, अहिले भ्याक्सिनलाई लिएर धेरै किसिमका अफवाहहरु फैलिएका छन, जस्तो कि रजश्वला भएका महिलाहरूले खोप ५ दिन अघि र ५ दिन पछि लिनु हुँदैन।

तर, अनुसन्धानका अनुसार कोरोना भ्याक्सिनपछि पुरुषमा शुक्रकीटको गुणस्तर खस्कन्छ, पुरुषमा धेरै प्रकारका शारीरिक उतार चढाव देखिएका छन् । तर अहिलेसम्म कोरोना भ्याक्सिनले गर्भावस्थामा कुनै असर गर्छ भन्ने पुष्टि भएको छैन । गर्भावस्था नभएका महिलाहरूको लागि खोप धेरै महत्त्वपूर्ण छ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia