कक्षा १२ को परीक्षा वैशाखको दोस्रो हप्ता देखि

कक्षा १२ को परीक्षा वैशाखको दोस्रो हप्ता देखि
कक्षा १२ को वार्षिक परीक्षा आगामी २०८२ वैशाख ११ गतेदेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि सुरु हुने परीक्षा २४ गते सकिने जनाएको छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ । साधारण र परम्परागत धारतर्फका नियमित तथा आंशिक विषयका विद्यार्थीका लागि तालिका सार्वजनिक गरिएको हो । परीक्षामा मोबाइल फोन, स्मार्ट घडी लगायतका अन्य इलेक्ट्रिोनिक्स डिभाइस लैजान निषेध गरिएको बोर्डले जन...

मधेशको शिक्षा मन्त्रालयले माग्यो १३२ जना स्वयंसेवक शिक्षक

मधेशको शिक्षा मन्त्रालयले माग्यो  १३२ जना स्वयंसेवक शिक्षक
मधेश प्रदेशको शिक्षा तथा संस्कृति मन्त्रालयले एकैसाथ ठूलो संख्यामा स्वंयसेवक शिक्षकको भर्ना खुलाएको छ । शिक्षा मन्त्रालयका निमित्त सचिव दिलिपकुमार ठाकुरले माघ ३० गते स्वंयमसेवक शिक्षकका लागि भर्ना आह्वान गरिएको बताए । शिक्षा मन्त्रालयले नेपाली विषयका २० जना, अंग्रेजी विषयमा ४० जना, गणित विषयका ४२ जना र विज्ञान विषयका ३० जना स्वयंसेवक शिक्षक भर्नाका लागि सार्वजनिक आह्वान गरेको छ ।एकैसाथ १ सय ३२...

दिवा खाजा कार्यक्रमकालागि विद्यालयमा सीप विकास तालिम

दिवा खाजा कार्यक्रमकालागि विद्यालयमा सीप विकास तालिम
शहीद लखन गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रमसँगै विद्यार्थीमा सीप विकासका लागि गाउँपालिका शिक्षा शाखामार्फत पालिकाभित्रका ४६ सामुदायिक विद्यालयमा च्याउखेती गर्न थालिएको गाउँपालिकाकी उपाध्यक्ष इन्दिरा तिवारीले जानकारी दिइन् । ‘विद्यालयमा उत्पादित च्याउ विद्यार्थीका लागि पोषणयुक्त दिवा खाजा खान पाउने मात्र नभएर उनीहरूको सीप विकासका लागि पनि मद्दत पुग्ने विश्वास लिइएको छ’, उ...

हिसान स्पोर्टस् मिट माघ १३ देखि हुदै

हिसान स्पोर्टस् मिट माघ १३ देखि हुदै
उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ हिसान सुनसरीले प्रत्येक वर्ष आयोजना गर्दै आएको खेल महोत्सव हिसान स्पोर्टस् मिट २०८१ माघ १३ देखी १९ गतेसम्म आयोजना गर्ने जानकारी गराएको छ।एक सातासम्म चल्ने स्पोर्टस मिटमा ३० बढी विद्यालय तथा उच्च शिक्षालयको सहभागिता रहने छ। फुटबल, भलिबल, बास्केटबल, क्रिकेट र एथलेटिक्सका विभिन्न इभेन्ट्सहरुमा प्रतिस्पर्धा गराइने हिसान सुनसरीका अध्यक्ष सागरप्रसाद भटराईले जानकार...

हाजिरीजवाफ प्रतियोगितामा सहभागी विद्यार्थिहरुलाई स्वागत सम्मान

हाजिरीजवाफ प्रतियोगितामा सहभागी विद्यार्थिहरुलाई स्वागत सम्मान
इनरुवा। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका स्तरीय आधारभूत तह(कक्षा ६-८) अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगितामा सम्पन्न भएको विद्यार्थिहरुलाई गाउँपालिकाले स्वागत सम्मान गरेको छ । शुक्रबार पालिकामा एक कार्यक्रमको योजनागरि प्रतियोगिता सम्पन्न गरेको हो। अन्तर विद्यालय हाजिरीजवाफ प्रतियोगितामा प्रथम हुनेमा श्री शारदा माध्यमिक विद्यालय रामपुर ढोक भएको छ भने द्वितीय हुने श्री जनता मा वि भोक्राहा नरसि...

बाढीबाट पीडितले फोहोर गर्दा वडामा तोडफोड

बाढीबाट पीडितले फोहोर गर्दा वडामा तोडफोड
इनरुवा। शनिबारको बर्षासंगै आएको बाढीले देश भरि बिनाश गरि रहेका बेलामा यसबाट सुनसरी सदरमुकाम इनरुवा समेत अछुतो रहन्न सकेन । बाढीका कारणले इनरुवाको ३,४,९ र १० नम्वरमा करिब २ सय भन्दा बढी घर परिवार पूर्ण रुपले प्रभावित भएका छन् भने नगरपालिका क्षेत्र भित्रका अधिकांश घर आंसिक रुपले प्रभावित भएका छन् । बाढीबाट देशभरमा २२६ जनाको मृत्यु, २५ जना बेपत्ता र १५९ जना घाईते भएको गृह मन्त्रालयको तथ्याङक रह...

सुर्यकिरण एकेडेमीमा कक्षा ११ का विधार्थीलाई स्वागत कार्यक्रम

सुर्यकिरण एकेडेमीमा कक्षा ११ का विधार्थीलाई स्वागत कार्यक्रम
इनरुवा। सुनसरीको इनरुवा ५ मा रहेको सूर्यकिरण एकेडेमी स्कुलले कक्षा ११ का नयाँ विद्यार्थीहरुलाई विद्यालय तथा कक्षा १२ का विद्यार्थीले स्वागत गरेका छन् । कक्षा ११ का नयाँ विद्यार्थीहरुलाई कक्षा १२ का विद्यार्थी लगायत अन्य कक्षाका विद्यार्थीहरुले गीत, नृत्य र सङ्गीत लगायतको मनोरन्जन मूलक कार्यक्रमको आयोजना गरि स्वागत गरेका हुन् । कार्यक्रममा ७० जाना बढी कक्षा ११ का नयाँ विद्यार्थीहरुलाई स्वागत गरि...

आधारभुत विद्यालयको भवन उद्घाटन

आधारभुत विद्यालयको भवन उद्घाटन
भोक्राहा। राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम र गाउँपालिकाको साझेदारी लगतमा भोक्राहा नरसिंह २ आधारभुत विद्यालयको नव निर्मित चार कोठे भवन उद्घाटन तथा सम्मान समारोह कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार एक कार्यक्रमको योजना गरि गाउँपालिका अध्यक्ष अजम अखतर अजादले भवनको उदघाटन गर्नु भएको हो। उद्घाटन कार्यक्रममा भूतपूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्षहरु एवं निवर्तमान व्यवस्थापन समिति पदाधिकारीहरूक...

मेयर बालेनको दाबी-सीप मुलक तालिम पश्चात ९११ जनालाई रोजगारी

मेयर बालेनको दाबी-सीप मुलक तालिम पश्चात ९११ जनालाई रोजगारी
'रोजगारी र आयवृद्धि काठमाडौँको समृद्धि' तथा 'श्रम बैंक' स्वर्णिम योजना अन्तर्गत काठमाडौं महानगरपालिकाले ९११ जनालाई रोजगारी दिएको छ। काठमाडौं महानगरपालिकाले ३२९ जनालाई निजी र ५८३ जनालाई सरकारी क्षेत्रमा रोजगारी प्रदान गरेको मेयर बालेन शाहले जानकारी दिएका छन्। ‘काठमाडौं महानगरले रोजगारी प्रवर्द्धनका लागि तीन वर्षको कार्ययोजना बनाइ कम्तिमा १५ हजार जनालाई तालिम तथा पाँच हजार जनालाई प्रत्यक्ष रोजगार...

क्यूआर कोडबाट अग्रिम समय पाए मात्र उपकुलपतिलाई भेट्न सकिने

क्यूआर कोडबाट अग्रिम समय पाए मात्र उपकुलपतिलाई भेट्न सकिने
काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बराललाई भेट्न अबदेखि क्यूआर कोडमार्फत् अग्रिम समय लिनुपर्ने भएको छ । त्रिभुवन विश्वविद्यालयले आफ्नो वेबसाइटमा सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो । ‘त्रिभुवन विश्वविद्यालयका शैक्षिक, प्रशासनिक एवं अनुसन्धानक लगायतका विविध विषयमा छलफल गर्न उपकुलपति बराललाई प्रत्यक्ष भेटनुपर्ने भएमा उहाँको समय व्यवस्थापनका लागि क्यूआर प्रयोग गरी अग्र...
trusted online casino malaysia