नि:शुल्क आँखा जाँच स्वास्थ्य शिविर सम्पन्न
इनरुवा। सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं. ३ को आधारभुत स्वास्थ्य चौकीमा नि:शुल्क आँखा जाँच स्वास्थ्य शिविर सम्पन्न भएको छ।
एक दिने उक्त आँखा जाँच शिविर रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठान बिराटनगरको समन्वय र सहकार्यमा सम्पन्न भएको हो ।
उक्त शिविरमा जम्मा १८३ जना आँखाका बिरामीहरुले सेवा लिएका छन्। जसमध्ये ४३ जना बिरामीहरुमा मोतियाविन्दुको पहिचान भएका हो।
मोतियाविन्दुको पहिचान भएकाहर...












