मुख्यमन्त्री रावलले आज विश्वासको मत लिंदै

मुख्यमन्त्री रावलले आज विश्वासको मत लिंदै
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले आज विश्वासको मत लिने भएका छन् । दिउँसो १ बजे बस्ने प्रदेश सभाको बैठकमा मुख्यमन्त्री रावलले विश्वासको मत लिने कार्यसूची तय भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।नेकपा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा २७ पुसमा रावल मुख्यमन्त्रीमा नियुक्त भएका थिए । संविधानअनुसार मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र व...

सुत्केरीको उद्धार नेपाली सेनाद्धरा

सुत्केरीको उद्धार  नेपाली सेनाद्धरा
नेपाली सेनाको पश्चिम वेश सुर्खेतबाट चालु आर्थिक वर्षको ६ महिनामा ४१ जना गर्भवती तथा सुत्केरीको उद्धार भएको छ । सेनाले राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत कर्णालीका विकट जिल्लाहरूबाट तत्काल हवाई उद्धार गरेर ४१ जनाको ज्यान जोगाएको हो । उपरथी हिरालाल जोशीले दिएको जानकारी अनुसार गत साउन यता कर्णालीका ९ र सुदूरपश्चिमका ६ जिल्लाका ४१ जना गर्भवती तथा सुत्केरी महिलाहरूलाई हेलिकोप्टरमार्फत उद्धार गर...

कैलाली–२ का सांसद अरुणकुमार चौधरी जेल चलान

कैलाली–२ का सांसद अरुणकुमार चौधरी जेल चलान
धनगढी । १३ वर्ष पुरानो आगजनीको घटनामा ६ महिना कैद सजाय सुनाइएका कैलाली–२ का सांसद अरुणकुमार चौधरी जेल चलान भएका छन् । बिहीबार बाँकेमा पक्राउ परेका उनलाई प्रहरीले शुक्रबार बिहानै जिल्ला अदालत कैलालीमा पेश गरेको थियो । अदालतबाट कैदी पुर्जी बुझेर चौधरी कारागार चलान भएका छन् । मुलुकी फौजदारी कार्यविधी संहिता ऐन, २०७४ को दफा १५५ मा ‘एक वर्षभन्दा कम कैद बापत रकम तिर्न सकिने’ व्यवस्था छ । तर चौधरीले त्यस...

वृद्धभत्ताको पैसा नदिएपछि छाेराले गरे आमाको हत्या

वृद्धभत्ताको पैसा नदिएपछि छाेराले गरे आमाको हत्या
कैलाली । कैलालीमा आफ्नो सहोदर छोराले बन्चरो प्रहार गरी आमाको हत्या गरेका छन् ।सोमबार राति लम्कीचुहा नगरपालिका–६ का ४० वर्षीया श्रीराम थारुले आफ्नै आमा ७१ वर्षीया लगनीदेवी थरुनीलाई घरमै बन्चरो प्रहार गरेर हत्या गरेको कैलाली प्रहरीले बताएको छ । बन्चरो प्रहारबाट गम्भीर घाइते भएकी लगनीदेवीको उपचारका क्रममा धनगढीको नवजीवन अस्पतालमा मृत्यु भएको हो ।इलाका प्रहरी कार्यालय लम्कीले थारुलाई मंगलबार बिहान ...

वर्षा भएपछि कृषकहरु खुशी

वर्षा भएपछि कृषकहरु खुशी
डडेल्धुरा । ३ महिनापछि हिउँदे वर्षात भएपछि डडेल्धुराका कृषकहरू हर्षित भएका छन् ।आकाशको पानीको भरमा जीविकोपार्जन गर्ने कृषकहरुलाई गहुँ र आलु लगायत हिउँदे बालीलाई लामो समयपछि परेको हिउँदे झरीले ठूलो राहत भएको हो । गत आश्विनमा परेको २ दशमलब ६ मिलिमिटर र कार्तिक ४ गते परेको शून्य दशमलब ९ मिलिमिटर वर्षा भएकाे थियाे । त्यसपछि ३ महिनासम्म पानी नपर्दा किसानहरुले लगाएको गहुँ, दालहन बाली तथा बेमौसमी ताज...

दार्चुला महाकाली नदीमा बगेकी महिलाको उद्धार

दार्चुला महाकाली नदीमा बगेकी महिलाको उद्धार
दार्चुला सदरमुकाम खलंगाको महाकाली नदी किनारबाट बालुवा निकाल्ने क्रममा बगेकी महिलाको प्रहरीले उद्धार गरेको छ । आइतबार बिहान ८ बजेतिर महाकाली नदी किनारमा बालुवा निकाल्दा स्थानीय २४ वर्षीया लिला ओडलाई महाकाली नदीले बगाएको थियो । बगाउँदै गर्दा नदीको बीचमा एउटा ढुङ्गामा उत्रिन सफल भएपछि ओडबीच नदीमा अड्किएकी थिइन् । नदीमा अड्किएको जानकारी आएपछि उद्धारका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक...

सुदूरपश्चिममा भीम रावललाई धक्का

सुदूरपश्चिममा भीम रावललाई धक्का
काठमान्डाैं / सुदूरपश्चिम प्रदेशका प्रभावशाली नेता मानिएका भीम रावलको सुदूरपश्चिम प्रदेशसभामा बलियो पकड थियो । रावलको रोजाइअनुसार प्रदेश सरकारमा एमालेका तर्फबाट मन्त्री बन्ने र हट्ने हुन्थ्यो । यसैगरी, एमाले संसदीय दलको जिम्मेवारी बाँडफाँट पनि उनकै चाहना बमोजिम हुँदै आएको थियो । एमाले अध्यक्ष केपी ओलीको कटु आलोचक रावलले नेता माधव नेपालको साथ छोडेर एमालेमै रहने निर्णय गरेपछि उनलाई आफ्नो पकड सुदूरपश...
trusted online casino malaysia