भोक्राहा नरसिंहमा होलि कार्यक्रम

भोक्राहा नरसिंहमा होलि कार्यक्रम
भोक्राहा । होलि तथा फाल्गुन पूर्णिमाको अवसरमा सुनसरीकाको भोक्राहा नरसिंह गाउँपालिकाले शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। भोक्राहा नरसिंह गाउँपालिका कार्यपालिकाको आयोजनामा बुधबार फाल्गुन पुर्णिामा तथा होली पर्वको शुभ अवसरमा बृहत शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष महेन्द्र प्रसाद यादवको अध्यक्षतामा होलि शुभकामना आदानप्रदान कार्यक्रम संचालन भ...

भाेक्राहा नरसिंहमा अन्तराष्ट्रिय नारी दिवस

भाेक्राहा नरसिंहमा अन्तराष्ट्रिय नारी दिवस
भोक्राहा। सनुसरीको भाेक्राहा नरसिंह गाउँपालिकामा ११२ औँ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा र्याली, गोष्ठी, अन्तरकृया र सम्मान कार्यक्रम सम्पन्न गरिएको छ । गाउँपालिकामा ‘सामाजिक न्याँय र लैङ्गिक समानताः दिगो विकासको सुनिश्चितता’ भन्ने मुल नाराका साथ ११२ औँ अन्तराष्ट्रिय नारी दिवस मनाइएको हाे । भोक्राहा नरसिंह गाउँपालिकाका उपाध्यक्ष पुनम कुमारी मेहताले लैङ्गिक हिंसाले महिलाको साथै पुरुषहरूको पूर्णक्षम...

भोक्राहा नरसिंहमा मन्त्रालयको भूमिका र स्थानीय तहमा सेवा प्रवाहका सम्बन्धमा अन्तरक्रिया

भोक्राहा नरसिंहमा मन्त्रालयको भूमिका र स्थानीय तहमा सेवा प्रवाहका सम्बन्धमा अन्तरक्रिया
संघीयता कार्यान्वयनमा मन्त्रालयको भूमिका र स्थानीय तहमा सेवा प्रवाहका सम्बन्धमा अन्तरक्रिया तथा छलफल कार्यक्रम भोक्राहा नरसिंह गाउॅपालिकामा सम्पन्न भएको छ। गाउँपालिकाको आयोजना र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सिंहदरबार काठमाडौंको सहजीकरणमा आज उक्त कार्यक्रम सम्पन्न भएको हो। संघीयता कार्यान्वयनमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको भूमिका र स्थानीय तहको सेवा प्रवाह सम्वन्धी अन्...

भोक्राहाको जलेश्वर शिव मन्दिरमा कलश यात्रा

भोक्राहाको जलेश्वर शिव मन्दिरमा कलश यात्रा
भोक्राहा। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वार्ड न. २ अकाहा बजारमा रहेको जलेश्वर शिव मन्दिरले महाशिव रात्रिको अवसरमा कलश यात्रा सम्पन्न गरेको छ । प्रत्येक बर्ष महाशिव रात्रिको अवसरमा निकाल्ने गरिएको कलश यात्रा यस बर्ष पनि भव्यताका साथ सम्पन्न गरेको छ। आज मंगलबार महा शिवरात्रीको अवसरमा जलेश्वर शिव मन्दिरमा कलश यात्रा गरि जल अर्पण गरिएको मन्दीर समितिले जनाएको छ । भोक्राहा नरसिंह गाउँपालिका १ र...

बिउमै ठगिन्छन किसान

बिउमै ठगिन्छन किसान
भोक्राहा। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका कृषि पेशामा आश्रित किसान ब्रकाउलीको बिउमै ठगिएका छन। ब्रकाउलीको बिउमै किसान ठगिएपछी किसानहरु चिन्तित भएका छन।देशव्यापी रुपमै रासायनिक मल अभाव सङ्गसङ्गै सुनसरी भोक्राहा नरसिंह गाउँपालिका किसान नारायण मेहता लगायतका किसानहरु ब्रकाउलीको बिउमा समेत ठगीमा परेका छन। किसान मेहताले ब्रकाउलीको बीउ इनरुवा बस चौक स्थित पसल बाट किनेर ल्याएका थिए । उनी विगत ३ द...

भोक्राहा नरसिंहमा आगलागी

भोक्राहा नरसिंहमा आगलागी
इनरुवा । सुनसरीको भोक्राहा नरसिंहको यादव टोलमा आगलागी भएको छ ।गाउँपालिका वार्ड न.७ यादव टोलमा आगलागी भएको हो। मंगलबार दिउसो साढे ३ बजेको समयमा आगलागी भएको थियोे । भने आगलागी बाट ६ वटा घर पुर्ण आगलागी भएर नष्ट भएको थियो ।भने तीन जनाको घरमा आगलागी बाट सामान्य क्षति भएको छ। आगलागी हुँदा ९ वटा घर ,मोटरसाइकल २ वटा , बाछा १ वटा जलेर पुर्णरूपमा क्षति भएका छन भने १जना मानिस घाइते भएको छ ।आगलागी नटाई या...

भोक्राहा नरसिंहमा विश्वास परियोजनाको अभिमुखिकरण

भोक्राहा नरसिंहमा विश्वास परियोजनाको अभिमुखिकरण
इनरुवा। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा एक दिने विश्वास परियोजना अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । सेभ् द अर्थ फण्डेशनको आयोजनामा एक दिने विश्वास परियोजना अभिमुखिकरण पालिकाको सभा हलमा सम्पन्न भएको हो। गरिबी र पछाडि परेका समुदायमा विभिन्न रोगहरु जस्तै हातीपाइला, डेङ्गु, कला ज्वरो, कोभिड, मौसमी रोगको प्रकोपबाट आएको समस्यालाई पहिचान गर्ने गरि र निवाकरण गर्ने कार्यक्रमको मुख्य उदेश्य रहेक...

भोक्राहा नरसिंहमा नेपाल रेडक्रसको एक दिने तालिम

भोक्राहा नरसिंहमा नेपाल रेडक्रसको एक दिने तालिम
भोक्राहा। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा नेपाल रेडक्रस सोसाइटी उपशाखा द्वारा विपत तथा जोखिम भएको बेला विवरण संकलनकालागि एक दिने तालीम सम्पन्न भएको छ।भोक्राहा नरसिंहमा रहेको लोटस होटलमा एक दिने कार्यक्रम सम्पन्न भएको हो। नेपाल रेडक्रस सोसाइटी भोक्राहा नरसिंह उपशाखाका सभापति युवराज दाहालको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियोे । भने कार्यक्रमको प्रमुख अथिती रबिन्द्र घिमिरेले कार्यक्रमको उद...

थुनुवा मृत्यु प्रकरणमा प्रशासनमा सर्वपक्षीय बैठक

थुनुवा मृत्यु प्रकरणमा प्रशासनमा सर्वपक्षीय बैठक
इनरुवा। जिल्ला प्रहरी कार्यालयको हिरासतमा थुनुवा मृत्युको विषयलाई लिएर सुनसरी प्रशासनमा सर्वपक्षीय बैठक डाकिएको छ । बैठक थुनुवाको मृत्यु पश्चात चर्केको माहोल साम्य पार्ने विषय केन्द्रीत रहेको छ । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा बसिरहेको छ । सो बैठकमा सुरक्षा निकायका प्रमुख सहित राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थिति रहेको छ । बैठकले शवको अन्त्यष्टीको विषयसँगै घटनाको छानविन र क...
trusted online casino malaysia