न्याय दिनु त एनसेललाई जस्तो
काठमाडौं, २१ पुस । नेपालका अदालतमा हजरौं मुद्धा विसौं बर्षदेखि अल्झिरहेको बेला सर्वोच्च अदालतले मोबाइल सेवा प्रदायक कम्पनी एनसेललाई भने बडो फास्ट ट्रयाकमा न्याय दिएको चर्चा अहिले कानुनी क्षेत्रमा चलिरहेको छ । न्याय क्षेत्र र कानुन व्यावसायीहरुका लागि एनसेलको मुद्धा फस्र्यौटको विषय निकै रोचक बनिरहेको पाइएको छ ।
सर्वोच्च अदालतले विरलै हुने फैसलाको नजीर स्थापित गर्दै गत पुस ९ गते एनसेललाई उसले कमा...











