बफ सुकुटी भनेपछि हुरुक्क माला
अहिलेकी चर्चित मोडल हुन् माला लिम्बु । फिचर चलचित्र ‘वान वे’वाट अभिनयमा प्रवेश गरेकी मालाले तीन दर्जन बढी भिडियोमा अभिनय गरेकी छिन् । उनको फिगरको निकै चर्चा हुने गर्छ ।
बिहान र बेलुका के खानु हुन्छ ?
त्यस्तो फिक्स रुटिङ छैन । कहिले चिया र ब्रेड हुन्छ त कहिले स्याण्डवीच खान्छु । दाल भात पनि हुन्छ । खाना भनेको आफ्नो मुड अनुसार हुन्छ ।
मिठो लाग्ने खानेकुरा ?
सिंगापुरमा हुँदा मलाई मम निकै ...










