सुनसरी क्याम्पसमा खेलकुद
सुनसरी बहुमुखी क्याम्पसमा आयोजित विभिन्न खेलकुदका प्रतियोगिताहरु सम्पन्न भएका छन् । क्याम्पसमा अध्ययनरत तेस्रो वर्षका विद्यार्थीहरुको आयोजनामा दौड, ब्याडमिन्टन र कबड्डी खेलहरु खेलाइएको थियो । छात्र दौड तर्फ १४ जना सहभागि भएकोमा रामदेव उराव प्रथम, अधिराज उराव र सुमन मुखिया तेस्रो भएका छन् । त्यसैगरी छात्रा तर्फ अञ्जली चौधरी प्रथम हुँदा ललिता पण्डित दोस्रो र सविता मेहता तेस्रो भएकी छिन् ।
ब्याडम...












