विश्वकर्मा ग्रुपले भौतिक तथा शैक्षिक सामाग्री वितरण गर्ने
इटहरी। हेल्पिङ युथ इटहरीको रोहवरमा विश्वकर्मा ग्रुपले भौतिक तथा शैक्षिक सामाग्री वितरण गर्ने भएको छ । हेल्पिङ युथ इटहरीले पत्रकार सम्मेलनको आयोजना गर्दै विश्वकर्मा ग्रुपले वाणिज्य मन्त्री मिन विश्वकर्माको प्रमुख आतिथ्यतामा इटहरी ७ मा रहेको सरस्वती आधारभुत विद्यालयमा भौतिक तथा शैक्षिक सामाग्रि वितरण गर्न लागेको जानकारी दिएको छ ।
ग्रुपले विपन्न वर्गका ७५ जना विद्यार्थीहरुलाई आवश्यक पर्ने शैक्षिक ...











