नोबेल कलेजले प्रहरीलाई आकस्मीक उपचार तालिम
२२ साउन, प्रतिक श्रेष्ठ बिराटनगर । कुनैपनी प्रकारका अचानक हुने दुर्घटनामा प्रहरीको पहिलो उपस्थीती हुने भएको भन्दै नोबेल मेडिकल कलेज बिराटनगर प्रहरीलाई तालिम दिएको छ ।
क्षेत्रीय प्रहरी कार्यालय बिराटनगर रानिमा आयोजना भएको एक दिने उक्त कार्यक्रममा सर्पदंश, सवारी दुर्घटना र धड्कन रोकिएको बेला गरीने प्राथमिक उपचार पद्धति सिकाएका थिए । पछिल्लो समयम तराईका जिल्लाहरुमा सर्पको टोकाई बढेको र कुनैपनी स्थान...











