यसकारण चर्चामा छिन् अर्शी खान
अर्शी खान बिग बोसबाट निकै नै चर्चामा आएकी छन् । उनको बोल्ड अवतारलाई मानिसहरुले मन पराउँदै आएका छन् । यसमा कुनै शंका छैन कि अर्शी खानले बिग बोस-११ मनोरञ्जनात्मक बनाएकी छन् । हालका दिनमा बिग बोसको घरमा रमाइला खेलहरु भइरहेका छन् । शिल्पा शिंदेसँग अर्शीको दुश्मनी चर्चाको विषय बनेको छ । अर्शीले बिग बोसमा एक खुलासा गरिन् कि उनको बाबुले अर्शीको दराजबाट कण्डम फेला पारेका थिए ।
अर्शी खानले बिग बोसको...












