अक्षय कुमार अभिनित ‘प्याड म्यान’को ट्रेलर सार्वजनिक

अक्षय कुमार अभिनित ‘प्याड म्यान’को ट्रेलर सार्वजनिक
चलचित्र ‘प्याडम्यान’को ट्रेलर रिलिज गरिएको छ । अक्षय कुमारलाई शिर्ष भूमिकामा देखाइएको यो चलचित्रले सामाजिक सन्देश दिन खोजेको छ । अक्षय कुमार, सोनम कपुर, राधिका अप्टे यो चलचित्रको मुख्य भूमिकामा छन् ।आर बल्की यो चलचित्रका निर्देशक हुन् । अक्षय कुमारले पछिल्ला केहि बर्षयता विशेषगरि सामाजिक सन्देश दिने चलचित्रमा काम गरिरहेका छन् ।  उनको यो चलचित्रले पनि महिलाहरुलाई सचेतना जगाउन खोजेको छ ।

अनमोल केसीको ‘कृ’ को ट्रेलर सार्वजनिक

अनमोल केसीको ‘कृ’ को ट्रेलर सार्वजनिक
अनमोल केसी स्टार चलचित्र ‘कृ’ को ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार ग्रान्ड प्रेसमिट गर्दै कृ को प्रोमो रिलिज गरिएको हो । लभर व्याइ अनमोल स्क्रिनमा पहिलो पटक एक्सन अवतारमा प्रस्तुत भएका छन् । सुवास गिरी र भुवन केसीको संयुक्त निर्माण रहेको फिल्म कृ मा अनमोलसँगै नव नायिका अदीति बुढाथोकी र अनुपविक्रम शाहीको मुख्य भूमिका रहेको छ । माघ २६ गतेदेखि प्रदर्शनमा आउने अनमोलको यो पाँचौ फिल्म सर्वाधिक प्रत...

फिल्मको प्रचार शैली विनय देखिए विकिनी सुन्दरी संग

फिल्मको प्रचार शैली विनय देखिए विकिनी सुन्दरी संग
चलचित्र ‘रोमियो एन्ड मुना’को एक रोमान्टिक गीत रिलिज कार्यक्रममा पुगेका पत्रकार र चलचित्रकर्मी अचम्मित बने । चलचित्रका मुख्य नायक विनय श्रेष्ठ जब विकिनी पहिरनमा रहेका २ यूवतीसँगै कार्यक्रम हलमा प्रवेश गरे, धेरैले एक अर्कालाई हेरा हेर गरे । चलचित्रमा समावेश ‘स्यान्डविच’ बोलको गीत सार्वजनिक कार्यक्रममा विनय म्यूजिक बजे सँगै विकिनी पहिरनमा सजिएका २ यूवतीसँग डान्स गर्दै कार्यक्रम हलमा प्रवेश गरेका थि...

मधेशी पुत्र २ फागुनमा रिलिज हुने

मधेशी पुत्र २ फागुनमा रिलिज हुने
२७ मंसिर । निर्माता उदितनारायण साह ‘अरुण’ मधेशी पुत्र–२ आगामी फाल्गुनको पहिलो साता भित्र रिलिज हुने भएको छ । अनुरागी फिल्मस् प्रा.लि.को व्यानरमा निर्माण भएको उक्त चलचित्रको मुम्बई स्थित आइ फोकस स्टुडियोमा सम्पादन कार्य समेत सम्पन्न भईसकेको लेखक एवम् निर्देशक समेत रहेका नायक निराजन मेहता ‘मञ्जित’ जानकारी दिएका छन् ।फिल्ममा मधेशको वास्तविक अवस्था चित्रण गरिएको तथा चर्चित कलाकारहरुको उत्कृष्ट अभि...

आखिर किन दिपिकाका फ्यानहरुले उनको नया लुक्स मन पराएन्न

आखिर किन दिपिकाका फ्यानहरुले उनको नया लुक्स मन पराएन्न
केहि दिन अघि मुम्बईमा ‘लक्स गोल्डेन रोज अवार्ड २०१७’ आयोजना सम्पन्न भयो, बलिउडका केहि सुन्दरीहरु बोलाईएको थियो र सुन्दरीहरु पनि निकै आकर्षक अन्दाजमा उपस्थित भए । यस अवार्ड फङ्कशनमा रेड कार्पेटमा उतारिएका सबै अभिनेत्रीहरु आ आफ्नो तारिफ सबैबाट लुटे ।त्यस्तै अभिनेत्री दीपिका पादुकोणले पनि रेड कार्पेटमा आफ्नो नयाँ लुक्सबाट निकै तारीफ बटुले तर सोसल मिडियामा ट्रोल हुन पुगिन् । गोल्डेन कलरको ड्रेसमा ...

कसरी सम्भव भयो बसको कन्डक्टर देखि सुपरस्टार रजनीकान्त सम्म

कसरी सम्भव भयो बसको कन्डक्टर देखि सुपरस्टार रजनीकान्त सम्म
रजनीकान्तले डिसेम्बर १२ मा आफ्नो ६६ औं जन्मदिनको केक काटेका छन् । रजनीकान्त, जसले तमिल सिनेमाबाट सिंगो भारतमा ‘सुपरस्टार’को छवी बनाएका छन् ।भनिन्छ, भारतीय सिनेमामा अति महंगा अभिनेतामा हुन् उनी । यद्यपी, रजनीकान्तको जीवनशैली उस्तो तडकभडकपूर्ण छैन, जति उनको स्टारडम छ । केही समयअघि उनको फिल्म रिलिज हुँदा दक्षिण भारतमा सार्वजनिक विदा नै दिइएको थियो । अब नयाँ बर्षमा फेरि उनी धमकेदार फिल्मका साथ सिल...

विवादित बिच ‘पद्मावती’को अर्को रिलिज डेट

विवादित बिच ‘पद्मावती’को अर्को रिलिज डेट
२४ मंसिर । लगातार विवादमा फसिरहेको फिल्म ‘पद्मावती’ लिएर एक विशेष खबर बाहिर आएको छ । बताइएअनुसार १ डिसेम्बरमा रिलिज हुने भनिएको यस फिल्मको अर्को रिलिज डेट जनवरीमा हुने आशंका गरिएको थियो ।तर, बक्स अफिस इंडियाको एक रिपोर्टका अनुसार विदेशी वितरकले क्यानडा र अमेरिकाको थिएटरका लागि ९ फेब्रुअरीको तालिका पठाएको छ । यसको अर्थ यो हो कि फिल्म निर्माताले ‘पद्मावती’लाई ९ फेब्रुअरीमा रिलिज गर्ने योजना बनाइरहेक...

चर्चित कमेडियन भारती सिंह विवाह बन्धनमा (फोटो फिचर)

चर्चित कमेडियन भारती सिंह विवाह बन्धनमा (फोटो फिचर)
मुम्बई । चर्चित कमेडियन भारती सिंह र क्रिएटिभ राइटर हर्ष लिम्बचिया विवाह बन्धन बाँधिएका छन् । दुई जनाको विवाह समारोह ६ दिनसम्म चलेको थियो । २७ नोभेम्बरमा भारतीको बैंगल समारोह सँगै विवाहको प्रक्रिया शुरु भएको थियो । यसपछि २९ नोभेम्बरमा भारती र हर्षले मुम्बईस्थित घरमा माताको चौकी राखेका थिए जसमा उनका परिवारका सदस्य र केही साथीहरु सामेल थिए । गोवामा तीन दिनसम्म समारोह भारती र हर्षको विवाहको उत्सव...

भारतीय सिनेमा जगतका अभिनेता शशी कपूरको निधन

भारतीय सिनेमा जगतका अभिनेता शशी कपूरको निधन
१८ मंसिर, नयाँ दिल्ली। भारतीय सिनेमा जगतमा अत्यन्तै सफल अभिनेता शशी कपूरको सोमबार निधन भएको छ । उहाँ ७९ बर्षको हुनुहुन्थ्यो । सन् १९७० देखि ८० को दशकमा एक सफल अभिनेता तथा निर्माता समेत रहेर ख्याति कमाएका शशी कपूर लामो समय देखि मृगौला सम्बन्धी रोगका कारण विरामी हुनुहुन्थ्यो। शशी कपूरको सोमबार कोकलिवेन अस्पतालमा उपचारका क्रममा निधन भएको उहाँको पारिवारिक स्रोतले जनाएको छ । शशी कपूरले १०० भन्दा बढी ...

अभिनेत्री नम्रता सापकोटाको यो हत्कण्डा हो की पहिरनको धोका ? (फोटो फिचर)

अभिनेत्री नम्रता सापकोटाको यो हत्कण्डा हो की पहिरनको धोका ? (फोटो फिचर)
१७ मंसिर, काठमाडौं। मोडल तथा अभिनेत्रीहरू विभिन्न समारोहमा आफैंले तयार पार्न लगाएको डिजाइनका पहिरनमा उत्रिन्छन् । तर ति पहिरनले कति साथ दिन्छ वा पहिरिनेकै नियत त्यस्तो हुन्छ ? हुन त बलिउड र हलिउडमा पहिरनका यस्ता हत्कण्डा धेरै नै हुन्छन् । अभिनेत्री नम्रता सापकोटाको यो हत्कण्डा हो की पहिरनको धोका ? युएईको आबुधाबीमा सम्पन्न दोस्रो म्युजिक भिडियो अवार्डको नायिका नम्रता श्रेष्ठ पनि रातो गाउनमा ...
trusted online casino malaysia