नक्कली डाक्टर जेल चलान : मेरि स्टोप्स पोखराका डाक्टर यादव तथा सुनसरीका डाक्टर मनिष

नक्कली डाक्टर जेल चलान : मेरि स्टोप्स पोखराका डाक्टर यादव तथा सुनसरीका डाक्टर मनिष
२० असार। मेरि स्टोप्स पोखराका डाक्टर यादव पोखरामा पक्राउ परेका नक्कली प्रमाणपत्रधारी चिकित्सक जेल चलान भएका छन् । अदालतले मागेको धरोटी तिर्न नसक्दा  महेश्वर राय यादब  जेल चलान भएका हुन् । जिल्ला  प्रहरी कार्यालय कास्कीका  प्रमुख  एसपी घनश्याम  अर्यालका अुनसार उनलाई अदालतले सात  लाख रुपैया धरौटी मागेको थियो । अदालतमा  उक्त  धरौटी बुझाउन नसकेपछि उनी जेल चलान भएका हुन् । रामजी यादब  आठ लाख धरौटी ...

अनमिकै भरमा स्वास्थ्य चौकी संचालन ,औषधि अभावका सेवाग्राहिहरु समस्यामा

अनमिकै भरमा स्वास्थ्य चौकी संचालन ,औषधि अभावका सेवाग्राहिहरु समस्यामा
२० असार, रविन्द्र साह। सरकारले स्वास्थ्यलाई संवेदनशिल मानिएपनि सप्तरीका ग्रामिण भेगका स्वास्थ्य संस्थाहरुको अवस्था दिन प्रतिदिन खस्किदै गईरहेको छ । यसैक्रममा जिल्लाको औरही गाविस स्थितरहेको स्वास्थ्य चौकीमा एक जना अनमिकै भरमा संचालन भईरहेको पाईएको छ । सो स्वास्थ्य चौकीमा एक जना पियन सहित पाँच जना कर्मचारीहरुको दरबन्दी रहेपनि आईतबार एक जना अनमिकै भरमा स्वास्थ्य चौकी संचालन भईरहेको पाईयो । स्वास्थय...

विहान खाली पेट पानी खानुका महत्वपूर्ण फाइदाहरू

विहान खाली पेट पानी खानुका महत्वपूर्ण फाइदाहरू
मानव जीवनका पानीको महत्व धेरै छ । हामी पानी त खान्छौं तर, विहान खाली पेट खाँदा निकै फाइदाजनक हुन्छ । यदि तपाइले विहानै पानी पिउने बानी पार्नुभयो भने विभिन्न रोगबाट बच्न सक्नुहुनेछ । खाली पेट पानी पिउँदा हाम्रो शरिरमा भएको टक्सिन सफा भई रगत शुद्ध बनाउँछ । बिहानै ४ गिलास पानी पिउन सके हामीलाई तन्दुरुस्ती प्राप्त हुन्छ ।  तपाई बिहानै यति धेरै पानी पिउन सक्नु हुन्न भने दैनिक १ गिलासबाट शुरु गर्नु...

गर्भमै मृत बच्चा बोकेर बिताइएकाे त्याे २१ दिन

गर्भमै मृत बच्चा बोकेर बिताइएकाे त्याे २१ दिन
बाजुरा ।  बाजुरा साप्पटा ८ की ३२ वर्षीय मिठु नेपाली गत २९ जेठमा घर नजिकै जंगलमा दाउरा बोक्न गइन् । पेटमा नौ महिनाको गर्भ थियो , जंगलमै उनी लडिन् ।परिवारका सदस्यले जसोतसो गरी बोकेर घर ल्याए । घरमा उनी निरन्तर बिरामी परेपछि सुत्केरी व्यथा ठानियो । बिरामी परेको दुई दिनपछि अर्थात ३१ जेठमा एक दिनको दूरीमा रहेको साप्तापा स्वास्थ्य चौकी पुर्‍याइयो ।  स्वास्थ्यकर्मीले सुत्केरी व्यथा लागेको तर लडेका क...

सुन्दर देखिन सनी लियोनले के के गर्छिन् ? पढेर जानौं !

सुन्दर देखिन सनी लियोनले के के गर्छिन् ? पढेर जानौं !
एजेन्सी, १८ असार । ‘पोर्नस्टार’ बाट बलिउडमा प्रवेश गरेकी सनी लियोन केही दिन अघि मात्र नेपाल आएकी थिइन् ।   लियोन एक कार्यक्रममा भाग लिन नेपाल तेस्रो पटक आएकी हुन् । उक्त कार्यक्रममा सनी लियोनलाई हेर्न पाउँ भन्दै थुपै्रले भाग लिएका थिए । उनको सौन्दर्यताबाट मोहित नहुने शायदै कोहि होलान । आखिर लियोन किन यति सुन्दर देख्छिन् ? कसरी उनी आफुलाई ‘मेन्टेन’ गर्न सकेकी छन् ? भन्ने जिज्ञासा सबैलाई हुनसक्छ ।  ...

भुलेर पनि दिउसो नसुत्नुहोला : यस्ता छन् बेफाइदाहरु

भुलेर पनि दिउसो नसुत्नुहोला : यस्ता छन् बेफाइदाहरु
एजेन्सी । निन्द्रा स्वास्थ्यको लागि धेरै जरुरी हुन्छ तर सुत्ने समय ठिक भएन भने यसले फाइदा भन्दा पनि थुप्रै बेफाइदाहरु निम्त्याउने गर्दछ । गलत समयमा सुत्दा स्वास्थ्य सम्बन्धी धेरै समस्याहरु थपिन्छ ।  धर्मको दृष्टिकोणले अपशकुन पनि मानिने गरिएको छ ।  दिन भनेको काम गर्नको लागि, प्रगति गर्नको लागि र यश र धन कमाउनको लागि हो । यो समय सुतेर बिताउने  बेला होइन । फेरि आर्युवेदको कथनअनुसार दिउँसो सुत्नु...

कति खान्छन् मानिसले जीवनभरमा ? (मानिसको शरीरसम्बन्धी २० अनौंठा तथ्य)

कति खान्छन् मानिसले जीवनभरमा ? (मानिसको शरीरसम्बन्धी २० अनौंठा तथ्य)
१. बालबालिकाहरुले दैनिक ९० वटा रौं गुमाउँछन्, वयस्क हुँदासम्म कपाल झर्ने यो दर १२० सम्म पुग्छ ।  २. गर्भ रहेको पहिलो ६ सातासम्म महिला र पुरुष भ्रुण उस्तै हुन्छन् । ३. मानिसले जीवनभरमा दुइवटा स्वीमिङ पुल भरिने र्याल सिर्जना गर्छ । ४. जीवनभरमा मानिसले ६० हजार पाउन्ड (१ पाउन्डबराबर ०.४ किलोग्राम) खाना खान्छ, जुन ६ वटा हात्तीबराबरको हुन्छ । ५. मानिसका हरेक फोक्सोमा ३० करोडदेखि ३५ करोडसम्म ...

यी हुन् मोजा लगाएर सुत्नुका फाइदा

यी हुन् मोजा लगाएर सुत्नुका फाइदा
१८ असार। सामान्यतः हामीहरु सुत्ने बेलामा मोजा खोल्छौं । तर मोजा लगाएर सुत्नुको फाइदा पनि छ । मोजा लगाएर सुत्नुको अर्थ हो, खुट्टाको हेरविचार गर्नु । के–के छन् फाइदा ?  खुट्टा फुट्दैन मोजा लगाएर सुत्नुको सबैभन्दा ठूलो फाइदा कुर्कुच्चा नफुट्नु हो । यसबाट खुट्टा नरम हुन्छ । बिहान उठ्नेबित्तिकै खुट्टा सुख्खा हुन्छ । त्यसैले सुख्खा हुनबाट बचाउन पनि मोजा लगाउनुपर्छ । खुट्टामा न्यानोपन कायम रहन्छ...

‘डा‍‍. गोविन्द केसी अस्पताल परिसरमा अनशन बस्नु हुन्न’

‘डा‍‍. गोविन्द केसी अस्पताल परिसरमा अनशन बस्नु हुन्न’
काठमाण्डाै / त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पताल महाराजगञ्जका निर्देशक प्राध्यापक डा. दीपक महराले डा. गोविन्द केसीलाई स्वास्थ्य सेवा र नियमित गतिविधिमा प्रतिकुल प्रभाव पर्ने गरी अस्पताललाई अनशनको थलोका रुपमा प्रयोग नगर्न आग्रह गरेका छन्। डा. महराले अस्पतालको संवेदनशील सेवा प्रभावित हुने, गरिब जनता अत्यावश्यक सेवा पाउनबाट वञ्चित हुने एवं अस्पतालले पनि ठूलो आर्थिक क्षति व्यहोर्नुपर्ने ...

नक्कली डाक्टरलाई कारबाहीको लागि कानुन नै नभएपछि प्रहरीलाई आपत !

नक्कली डाक्टरलाई कारबाहीको लागि कानुन नै नभएपछि प्रहरीलाई आपत !
काठमाडौ । (फाइल तस्विर) नक्कली प्रमाणपत्र भएका ३६ जना चिकित्सकविरुद्ध प्रहरीले अदालतमा मुद्दा दायर गरेको छ । तर, उनीहरूको लाइसेन्स भने अझै कायम नै छ । नेपाल मेडिकल काउन्सिलभित्रको नियुक्ति विवादले गर्दा पक्राउ परेका चिकित्सकहरूको लाइसेन्स निलम्बन हुन नसकेको हो । जसका कारण मुद्दा कमजोर हुनसक्ने प्रहरीको आशंका छ । पक्राउ परेकाहरूलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले शुक्रबार वि...
trusted online casino malaysia