सुत्केरी आमाको दूध के खाँदा बढ्छ ? जान्नुहोस् घरमै हुने यी चिजबारे
सुत्केरी भएपछि महिलाहरूले धेरै परिवर्तनबाट गुज्रनु पर्छ । यति बेला महिलाले आफ्नो स्वास्थ्यका साथै शिशुको स्वास्थ्यमा पनि ध्यान दिनुपर्छ । आमाको दूधले शिशुको शरीरमा एन्टीबडीको निर्माण हुन्छ । यसका कारण बच्चा एलर्जी, दम र अन्य सङ्क्रमित रोगबाट सुरक्षित हुने गर्छ । केही महिलाको शिशुका लागि पर्याप्त आउँदैन । यस्तोमा महिला आफ्नो डाइटमा परिवर्तन गरेर यो समस्यालाई कम गर्न सक्छन् । यति बेला महिलालाई पर्या...












