चौरचन नजिकिदै जादा माटाका भाँडाको बिक्री बढ्दैँ
इनरुवा। सुनसरी सहित तराई मधेश क्षेत्रमा भाद्र महिनाको शुक्लपक्ष चतुर्थी तिथीमा मनाइने गणेश चतुर्थी अर्थात चन्द्र दर्शन–चौँरचनका लागी चाहिने माटाका भाडाकुडाको बिक्री बजारमा ह्वातै बढेको छ। अरु समयमा कम बिक्री हुने माटाका भाडाकुडाका सामग्री चाडबाड नजिकिदै जादाँ बजारमा काच्चो माटोबाट बनाइएको भाडाकुडाको माग बढेको छ । चौरचनमा चाहिने माटाका भाडा कलश, दियो, लदियाँ, गाग्रो, छ्याँची, लावन, दीप, दही जमाउने ...












