सुनसरी ४ मा संचारमन्त्री कार्कीलाई सकस !
मंसिर ४ गते हुन लागेको निर्वाचनमा प्रतिनिधि सभा सदस्थ तर्फ सुनसरी ४ मा कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की र एमालेका जगदिश प्रसाद कुसियत बिचको प्रतिष्पर्धा हुने लगभग तय भएको छ ।
दुवै पार्टीको क्षेत्रीय कमिटीले एकल नाम सिफारिस गरेकाले समेत सुनसरी ४ मा उनै दुई हेभिवेट नेता बिचको भिडन्त पक्कापक्की झैं देखिएको छ ।
कार्की वर्तमान सरकारका प्रवक्ता समेत हुन । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञान...












