गुल्मीका कोरोना संक्रमितको मृत्युको खबर गलतः क्रिमसन अस्पताल

गुल्मीका कोरोना संक्रमितको मृत्युको खबर गलतः क्रिमसन अस्पताल
कोरोना भाइरस संक्रमणबाट गुल्मीका ४१ वर्षीय पुरुषको मृत्यु नभएको भन्दै क्रिमसन अस्पतालले प्रेष विज्ञपति जारी गरेको छ। कोरोना भाइरसबाट संक्रमित गुल्मीका ४१ वर्षीय पुरुषको हाल आइसियु कक्षमा उपचार भै रहेको रुपन्देही, मणिग्रामस्थित क्रिमसन अस्पतालले जारी गरेको प्रेष विज्ञपतिमा उल्लेख गरिएको छ। निज बिरामिको अवस्था गम्भिर रहेको समेत प्रेष विज्ञपतिमा उल्लेख गरिएको छ। "नेपालमा कोरोनाबाट मृत्यु हुनेको सं...

बराहक्षेत्रका वडा नं. १० र ११ पुर्णरुपमा शील

बराहक्षेत्रका वडा नं. १० र ११ पुर्णरुपमा शील
बराहक्षेत्र नगरपालिकाको ११ नम्बर वडामा रहेको सशस्त्र प्रहरी पोष्टमा कार्यरत सुरक्षाकर्मी कोरोना संक्रमित भेटिएसँगै बराहक्षेत्र नगरपालिका कार्यालयले वडा नं. १० र ११ शील गरेको छ। बराहक्षेत्र नगरपालिकाले आज एक प्रेष विज्ञपति जारी गरि सो कुरो उल्लेख गरेको छ। बराहक्षेत्र नगरपालिकाले कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्रणका लागि उच्च सतर्कता अपनाउदै २०७७।०२।०७ गते देखि अर्को आदेश नभएसम्मको लागि वडा नं....

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुग्यो

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुग्यो
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ। नेपालमा कोरोना भाइरसका कारण तेस्रो व्यक्तिको मृत्यु भएको छ। गुल्मीका संक्रमित पुरुषको बुधबार मृत्यु भएको प्रदेश-५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले जानकारी दिए। यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ। सोमबार कोरोना संक्रमण पुष्टि भएका उनलाई रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा भर्ना गरिएको थियो। गुल्मीको मदाने गाउँ...

लकडाउनले गर्दा थलिदै कृषि पेशा (भिडियो रिपोर्ट सहित)

लकडाउनले गर्दा थलिदै कृषि पेशा (भिडियो रिपोर्ट सहित)
इनरुवा। करिब दुई महिना लामो लकडाउनको चपेटामा देश थला परिसकेको अवस्था छ। कोरोना भाइरस माहामरिको त्रासले गर्दा दैनिक जनजिवन निकै नै कष्टकर बनेको छ। दैनिक जिवनयापन संगै कृषि, साना तथा ठुला औधोग कलकारखाना समेत धरापमा परेको छ। लकडाउनका कारणले गर्दा देशको अर्थतन्त्रमा समेत ठुलो धक्का लाग्ने निश्चित नै छ। देशको मुख्य पेश कृषि क्षेत्रलाई अपनाएर जिवन निर्वाह गरिरहेका सबै कृषकहरुलाई अहिले देश लकडाउनको कारण ...

भारतबाट आएका राजगढबासी गापाको क्वारेन्टाईनमा

भारतबाट आएका राजगढबासी गापाको क्वारेन्टाईनमा
राजविराज। कोरोना सङ्क्रमणको उच्च जोखिम बढेपछि भारतको विभिन्न शहरमा रहेका नेपालीहरुलाई पठाउन थालेपछि चुनौती थपिएको छ ।भारत सरकारले लकडाउन गरेपनि अन्य देशबाट आएर भारतमा काम गरिरहेको व्यक्तिहरुलाई घर फर्काउनका लागि रेल सञ्चालनमा ल्याएपछि नेपालीहरू नेपाल फर्किन थालेका छन् ।भारतको सङ्क्रमित स्थानहरूबाट समेत विद्यार्थी, मजदुर, व्यवसायी लगायतका मानिसहरू फर्किन थालेपछि नेपालमा सङ्क्रमणको उच्च जोखिम बढेको ...

सशस्त्र प्रहरी संक्रमित पाइएपछि अन्य १५ जनाको स्वाब संकलन गरियो

सशस्त्र प्रहरी संक्रमित पाइएपछि अन्य १५ जनाको स्वाब संकलन गरियो
इनरुवा। सुनसरीमा एक सशस्त्र प्रहरीमा कोरोना भाइरस पोजेटिभ देखिएपछि उनी कार्यरत पोष्टका अन्य सबैको स्वाब परीक्षण थालिएको छ । बराहक्षेत्र नगरपालिकाको ११ नम्बर वडामा रहेको सशस्त्र प्रहरी पोष्टमा कार्यरत सुरक्षाकर्मी कोरोना संक्रमित भेटिएसँगै त्यहाँ रहेका अन्य १५ जनाको स्वाब संकलन गरिएको छ । संक्रमित पाइएका सशस्त्र प्रहरी रहेको पोष्ट कोशी टप्पु वन्यजन्तु आरक्ष भित्र पर्दछ । कोशी गाउँपालिकाको पश्चि...

नेपालको ३६ जिल्लामा कारोना पुष्टि, संक्रमित संख्या ४०२ पुग्यो

नेपालको ३६ जिल्लामा कारोना पुष्टि, संक्रमित संख्या ४०२ पुग्यो
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा आज पनि नेपालमा थप २७ जनामा कारोना पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमित संख्या ४०२ पुगेको छ । आज थपिएका २७ मा २४ पुरुष र ३ महिला छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मंगलबार ३ जना संक्रमित थपिएका छन् भने भक्तपुर र ललितपुरमा १/१ जना कोरोना संक्रमित भेटिएका छन्। ललितपुरमा कोरोनाभाइरसको संक्रमण पहिलो पटक द...

पश्चिम कुसाहा र इटहरीमा पनि कोरोना संक्रमण

पश्चिम कुसाहा र इटहरीमा पनि कोरोना संक्रमण
सुनसरीको पश्चिम कुसाहा र इटहरीमा पनि २ जनामा काेराेना भाइरसकाे संक्रमण देखिएको छ। इटहरी- २ का एक १८ वर्षीय युवा र सीमामा कार्यरत एकजना सशस्त्र प्रहरीमा संक्रमण देखिएकाे हाे । १८ वर्षीय युवामा संक्रमण देखिएपछि इटहरी उपमहानगरकाे वडा नम्बर २ र ३ सिल गर्ने तयारी भइरहेकाे छ । इटहरीभर ५ दिन सबै बन्द गर्ने नगरस्तरीय सुरक्षा समितिकाे निर्णय । सुनसरीकाे पश्चिम कुसाहामा रहेकाे पाेष्टमा कार्यरत सशस्त्र प्...

सुनसरीमा समेत भेटियो कोरोना, संक्रमितको संख्या ३ सय ७५ पुग्यो

सुनसरीमा समेत भेटियो कोरोना, संक्रमितको संख्या ३ सय ७५ पुग्यो
सुनसरीको गढी गाउँपालिकाको क्वारेन्टाइनमा बसेका एक पुरुष कोरोना संक्रमित पाइएका छन् । भारतबाट फर्किएका ति पुरुष गाउँपालिकाले सञ्चालनमा ल्याएको क्वारेन्टाइनमा बसेका थिए । गाउँपालिकाका अनुसार भारतबाट आएका उनलाई सिधै क्वारेन्टाइन स्थलमा राखिएको थियो । भारतको जोगबनी हुँदै बैशाख ३० गते फर्किएका २८ वर्षिय पुरुष त्यसयता क्वारेन्टाइमै रहेको बताइएको छ । परीक्षणको क्रममा ति पुरुषमा कोरोना पोजेटिभ पाइएको हो ।...

सुनसरी बाहेक तराईका सबै जिल्लामा कोरोनाको संक्रमण, संक्रमितको संख्या ३५७ पुग्यो

सुनसरी बाहेक तराईका सबै जिल्लामा कोरोनाको संक्रमण, संक्रमितको संख्या ३५७ पुग्यो
नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ३५७ जना पुगेको छ। नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । बाँकेमा सोमबार ४७ जना कोरोना संक्रमित थपिएका छन् । भेरी अस्पतालमा गरिएको परीक्षणमा यो पुष्टि भएको हो। यसैगरी मोरङ स्थित प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा एक जना पुरुष, भैरहवाको प्रयोगशालामा गुल्मीका ४० ...
trusted online casino malaysia