संक्रमित संख्या २५० पुग्यो, पहिलो अपडेट २ तथा दोस्रो ५ को पुष्टि
बिहीबार बिहान गरिएको दाेस्राे पटकको अपडेटमा नेपालमा थप ५ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमित संख्या २५० पुगेको छ । यस अघि आज बिहानै थप २ जनामा संक्रमणको पुष्टि भएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दाेस्राे पटकको अपडेटमा थप ५ जनामा काेराेना पुष्टि भएकाे हाे ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उल्लेख गरे अनुसार पुष्टि भएकाहरु सर्लाही, धनु...











