हरिनगरमा प्लाष्टिकको चामल ! यस्तो छ वास्तविकता

हरिनगरमा प्लाष्टिकको चामल ! यस्तो छ वास्तविकता
लक डाउन पीडितकालागि बाँडिएको चामल प्लाष्टिकको रहेको हल्ला फैलिएपछि राहत बुझेका मध्ये केहीले आफुले पाएको खाद्यान्न सामाग्री फिर्ता गरेका छन् । सुनसरीको हरिनगर गाउँपालिकाको वडा नम्बर २ का स्थानीयले राहतमा पाएको चामल पकाएर खाँदा अपच भएको भन्दै विरोध समेत जनाएका थिए ।राहतका नाममा गुणस्तरहीन चामल वितरण गरेको भन्दै अनियमितताको आरोप लागेपछि गाउँपालिकाले भने उक्त विषयको खण्डन गरेको छ । गाउँपालिकाको कार...

बलिउडलाई ठुलो धक्काः अभिनेता इरफान खानको निधन

बलिउडलाई ठुलो धक्काः अभिनेता इरफान खानको निधन
बलिउड अभिनेता इरफान खानको ५४ वर्षको उमेरमा निधन भएको छ । भारतीय दैनिक ट्रिव्युनको अनलाइन संस्करणका अनुसार खानको मुम्बईस्थित कोकिलाबेन धीरुभाई अम्बानी अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनलाई स्वासप्रश्वासमा समस्या भएपछि मंगलबार अस्पताल भर्ना गरिएको थियो । उनलाई नशासम्बन्धी क्यान्सरको समस्या भएपछि २०१८ मा उपचार गरिएको थियो । सोही रोगका कारण उनका विभिन्न अंगमा समस्या देखिएको बताइन्छ । बलिउड ...

नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुग्यो
बुधबार एकैदिन तीनजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा बाराका दुई र पर्साका एक जनाको रिपोर्ट पोजेटिभ आएको हो । संक्रमितहरू जीतपुर सिमरा नगरपालिकाका ४३ वर्षीय, सिम्रौनगढका ३१ वर्षीय र वीरगञ्ज-२ छपकैयाका ४६ वर्षीय पुरुषहरू हुन् । तीनै जना दिल्लीमा तबलिगी जमातको धार्मिक सभामा सहभागी भएर फर्किएका थिए । योसँगै नेपालमा कोरोना संक्रमितको...

थप दुईजनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५४ पुग्यो

थप दुईजनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५४ पुग्यो
रौतहटमा दुइजनामा कोरोना संक्रमण देखिएको छ । रौतहटको वृन्दावन नगरपालिका ९ का एक र देवाहीगोनाही– १ का एकजनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ । संक्रमित मध्ये १६ जना उपचारपछि घर फर्किएका छन । रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ६ स्थित क्वारेनटाइनमा बसेर ६ बैशाखमा घर फर्काइएका वृन्दावन नगरपालिकाका पुरुषमा कोरोना संक्रमण देखिएको चन्द्रपुर अस्पताल...

कोरोना भन्दा ठुलो दुःख दुखिलाललाई (भिडियो सहित)

कोरोना भन्दा ठुलो दुःख दुखिलाललाई (भिडियो सहित)
इनरुवा। कोरोना भाईरसका कारण देश लक डाउन भएको आज महिना दिन पार गरि सक्यो । दिनदिनै संक्रमितको संख्या थपिदै गएको छ भने संक्रमित भएका पनि सफल उपचार पाएर घर फर्किएका उल्लेख्निय उदाहरण छन् । यस्तो अवस्थामा दैनिक ज्यालादारी गरेर जिवन निर्वाह गर्नेहरुलाई दैनिक छाक टार्न हम्मे हम्मे परेको छ।सफारी चलाएर जिवन बिताउदै आएका सुनसरी इनरुवा ८ निवासि दुखिलाल पण्डित लाई अहिले दुखले सताउन थालेको छ । आर्थिक अवस्था क...

झापामा थप एकमा कोरोना, नेपालमा संक्रमितको संख्या ५२ पुग्यो

झापामा थप एकमा कोरोना, नेपालमा संक्रमितको संख्या ५२ पुग्यो
झापामा थप एक कोरोना संक्रमित भेटिएका छन्। आइतबार विराटनगरको कोशी अञ्चल अस्पतालमा गरिएको परीक्षणमा एक पुरुषमा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जारी गरेको प्रेष विज्ञप्तिका अनुसार झापाका एक ५० वर्षीय पुरुषमा संक्रमण देखिएको हो । प्रेष विज्ञप्ति अनुसार संक्रमित व्याक्ति अस्पतालको सम्पर्कमा रहेको र स्वस्थ रहेको जनाइएको छ । आइतबार नै वीरगन्जका दुईजना पुरुष...

वैशाख २५ सम्म लकडाउन थप

वैशाख २५ सम्म लकडाउन थप
लकडाउनको अवधि वैशाख २५ गतेसम्म लम्ब्याइएको छ। आज बसेको मन्त्रिपरिषदको बैठकले २५ गतेसम्मका लागि लकडाउन जारी राख्ने निर्णय गरेको हो। यसअघि सरकारले चैत ११ गते एक हप्ताका लागि भनेर लकडाउन गरेको थियो। पछि उक्त अवधि बढाएर चैत २५ हुँदै वैशाख ३ गतेसम्म पुर्याइएको थियो। वैशाख २ गते सरकारले १२ दिनका लागि लकडाउन थपेको थियो। यसअघि तोकिएको वैशाख १५ सम्मको अवधि सकिन एक दिन बाँकी रहँदा लकडाउनको अवधि १० दिन थपिएक...

वडाको आहतमा युवाको राहत

वडाको आहतमा युवाको राहत
कोरोना भाइरसको महामारीका कारण मुलुकले एक महिना लामो लक डाउनको समय अवधि पार गरि सकेको छ। यस विसम परिस्थितिमा दैनिक ज्यालादारी गर्ने विपन्न वर्गको दिनचर्या निकैनै कष्टकर बनेको छ। लक डाउनको पालना गर्दा ज्यालादारी गर्ने विपन्न परिवारलाई छाक टार्न मुस्किल परेको छ। यसै विसम परिस्थितिमा इनरुवाका युवाहरुले विपन्न परिवारहरुको पहिचान गरि राहत सामाग्री वितरण गरेको छ। वडाले छुटाएको तथा वडा कार्यालयको राहत ...

वीरगन्जमा थप दुई जनामा कोरोना, नेपालमा संक्रमितको संख्या ५१

वीरगन्जमा थप दुई जनामा कोरोना, नेपालमा संक्रमितको संख्या ५१
वीरगन्जमा थप दुई जना व्यक्तिमा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ। टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेष विज्ञप्तिमा उल्लेख छ। दुवै जना कोरोना पुष्टि भएका व्याक्ति बिरगंज निवासि ५० वर्षिय पुरुषहरु हुन। संक्रमित दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको विज्ञप्तिमा उल्लेख छ। यो सँगै नेपालमा कोरोना संक्रम...

सुनसरीमा लक डाउनको पालना गर्दै रमजान मनाइने

सुनसरीमा लक डाउनको पालना गर्दै रमजान मनाइने
सुनसरी प्रशासनले मुस्लिम समुदायलाई लक डाउनको ख्याल गरी रमजान पर्व मनाउन आग्रह गरेको छ ।  सकेसम्म मुस्लिम धर्मावलम्बीहरुलाई घरमै बसेर रमजान पर्वमा गरिने धार्मिक कार्यहरु गर्न भनिएको छ । प्रशासनले कोरोना भाइरसको बढ्दो जोखिमका कारण सावधानी अपनाउनु पर्ने भएकाले समेत भिडभाड नहुने गरी धार्मिक तथा सांस्कृतिक कार्य गर्न भनेको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीका सुचना अधिकारी समेत रहनु भएका सहायक प्...
trusted online casino malaysia