एम्बुलेन्सको ठक्करबाट इनरुवाकी महिला स्वास्थ्यकर्मीको निधन

एम्बुलेन्सको ठक्करबाट इनरुवाकी महिला स्वास्थ्यकर्मीको निधन
एम्बुलेन्सको ठक्करबाट सुनसरीको इनरुवामा एक महिला स्वास्थ्यकर्मीको ज्यान गएको छ । पूर्व पश्चिम राजमार्ग अन्र्तगत घोपाली टोलमा एम्बुलेन्सले ठक्कर दिँदा स्कुटीमा सवार इनरुवा ६ मधेशाकी रत्ना श्रेष्ठको ज्यान गएको हो । को १६ प २०६४ नम्बरको स्कुटीमा सवार ३५ वर्षिया श्रेष्ठ घरबाट कार्यालय जाने क्रममा दुर्घटनामा परेकी थिइन् । टाउकोमा चोट लागेको अवस्थामा उपचारकालागि न्यूरो हस्पिटल बिराटनगर लैजादै गर्दा श...

पश्चिम कुशाहामा आगलागी हुँदा १८ लाख बढीको क्षति

पश्चिम कुशाहामा आगलागी हुँदा १८ लाख बढीको क्षति
भण्टावारि । सुनसरीको कोशी गाउँपालीकामा आगलागी हुँदा १८ लाख बढीको क्षति भएको प्रहरीले जनाएको छ । कोशी गाउँपालीका वार्ड नम्बर ३ पश्चिम कुसाहामा स्थानीय मुनेश्वर सरदारको घरबाट आगलागी हुँदा १८ लाख ६७ हजार बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय लौकहीले जनाएको छ । हिजो सोमबार साझ मुनेश्वरको घरबाट दाउराको चुलोबाट भीषण आगलागी भएको प्रहरीको भनाइ छ । आगलागीमा सरदारको दुइटा टिनको घर जलेर नष्ट हुँदा ३ ला...

कोरोना बिरुद्ध लड्नलाई वराहक्षेत्र नगरपालिकाको ९ बुदे निर्णय

कोरोना बिरुद्ध लड्नलाई वराहक्षेत्र नगरपालिकाको ९ बुदे निर्णय
इनरुवा। कोरोना भाईरसको माहामारीको त्रास बढे संगै नेपालमा थप एक हप्ताकालागि लकडाउनको समय अवधि थप गरिएको छ। लकडाउनको समय अवधि थप गरिए संगै आम मानिसको दैनिक जिवन अझ कष्टकर बन्दै गएको सहजै बझ्नसकिन्छ।  यसै बिच वराहक्षेत्र नगरपालिकाले कोरोना भाईरस नियन्त्रणकालागि सर्वदलिय, सर्वपक्षिय भेला मार्फत ९ बुदे निर्णयहरु गरेको छ। वराहक्षेत्र नगरपालिकाले कोरोना भाईरस नियन्त्रणकालागि गरेको निर्णयहरुमा लकडाउन अ...

मंगलबारदेखि राजविराज सहित सम्पूर्ण गुद्री हटिया बन्द

मंगलबारदेखि राजविराज सहित सम्पूर्ण गुद्री हटिया बन्द
राजविराज। जिल्लाको राजबिराज नगरपालिकामा अतिआवश्यक सामग्रीको खरिद बिक्री सहजताका लागि संचालन गरेको गुद्री हटिया मंगलबारदेखि बन्द गरेको छ ।कोरोना भाईरसको संक्रमण बढ्ने खतरालाई ध्यानमा राख्दै राजविराज नगरपालिकाले शनिबार देखि राजरंगशाला र नगरपालिकाको विभिन्न ठाउँमा व्यवस्थित हाटबजार संचालनमा ल्याएको थियो । शनिबारदेखि बिहान ६ बजे देखि ९ बजे सम्म लाग्दै आएको उक्त हाटबजार पुर्ण रूपमा बन्द गरेको राजबिर...

आगलागीबाट एक लाख पचास हजारको क्षति

आगलागीबाट एक लाख पचास हजारको क्षति
राजविराज। जिल्लाको राजगढ गाउँपालिका वडा नम्बर १ झुटकीमा गएराति आगलागी हुँदा करिब एक लाख पचास हजार मुल्य बराबरको क्षति भएको छ ।मनरुप यादवको गोठमा अचानक आगलागी हुँदा दुईवटा घर जलेर नष्ट हुँदा करिब एक लाख पचास हजार मुल्य बराबरको क्षति भएको यादवले जानकारी दिनुभयो ।अचानक सल्केको आगोलाई स्थानीय र प्रहरीद्वारा नियन्त्रणमा लिइएको थियो भने कुनै मानवीय क्षति नभएको एक स्थानीयले जानकारी दिए । h...

पश्चिम कुशाहामा भीषण आगलागी

पश्चिम कुशाहामा भीषण आगलागी
इनरुवा। कोशी गाउँपालीका वार्ड नम्बर ३ पश्चिम् कुशाहामा भीषण आगलागी भएको छ । स्थानीय प्रत्यक्षदर्शी इरफान अन्सारीका अनुसार अहिले साझ ६ बजे खाना पकाउने ग्यास सिलेन्डरबाट आगलागी हुँदा ७ वटा घर जलेर नष्ट भएको छ भने आगलागी नियन्त्रणमा लिने प्रयास जारी रहेको छ । अन्य घरहरूमा आगाे फैलिरहेकाे स्थानीयले बताएका छन। https://www.facebook.com/inaruwaonline/videos/614731475776870/?t=4 https://www.facebo...

भोक्राहा नरसिंहका विपन्न समुदायलाई दैनिक उपभोग्य वस्तु वितरण

भोक्राहा नरसिंहका विपन्न समुदायलाई दैनिक उपभोग्य वस्तु वितरण
इनरुवा। विश्वव्यापी माहामारीको रुप लिदै आएको कोरोना भाईरसको चपेटामा नेपाल पनि परिसकेको अवस्थामा यहाको दैनिक जनजिवन थप कस्टकर बन्दै आएको छ। सरकारले जनताको सुरक्षाकालागि घोषणा गरिएको लकडाउनको समय अवधि झन थपिदै आएको छ। यसको प्रभावले गर्दा दैनिक ज्यालादारी तथा मजदुरी गरि जिवन निर्वाहा गर्ने समुदायमा बिहान र बेलुकिको हातमुख जोड्न हम्मेहम्मे परेको छ। यसै बिच दैनिक ज्यालादारी तथा मजदुरी गरि जिवन निर्वाहा...

वीपी प्रतिष्ठान धरानमा कोरोना परीक्षण ल्याब संचालनमा

वीपी प्रतिष्ठान धरानमा कोरोना परीक्षण ल्याब संचालनमा
धरान / काठमाण्डौं बाहिर पहिलो पटक प्रदेश नम्बर १ मा धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना भाइरस टेस्ट ल्याब संचालनमा आएको छ । जसले गर्दा कोरोनाको संक्रमणको उपचारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबार देखि कोरोना भाइरसको संक्रमण परिक्षण गर्ने ल्याब संचालनमा आएको छ । ल्याबको प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईल...

कोरोना भाइरस नियन्त्रणका लागि लकडाउन ८ दिन थपिने

कोरोना भाइरस नियन्त्रणका लागि लकडाउन ८ दिन थपिने
कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि मुलुकमा भइरहेको लकडाउन ८ दिन थपिने भएको छ । सरकारले लकडाउन ८ दिन थप्न निर्णय गरेको छ । सरकारले कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको प्रस्तावमा लकडाउन थपेको छ । समितिले लकडाउन ७ देखि बढीमा १४ दिन प्रस्ताव गरेको थियो । सरकारले समितिको प्रस्तावलाई परिमार्जन गर्दै ८ दिन थप्ने निर्णय गरेको हो । सरकारले पहिलो चरणमा चैत...
trusted online casino malaysia